राजनीति

संविधान संशोधन प्रस्ताव दर्ता गराउन संसद् सचिवालयमा काँग्रेस सांसद

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरू संविधान संशोधनको प्रस्ताव दर्ता गराउन संसद् सचिवालय...

स्वदेश फर्कने नागरिकलाई सहजीकरण गर्न २६ बुँदे कार्ययोजना

काठमाडौं। सरकारले कोभिड-१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली...

नारायणकाजी श्रेष्ठले नेपाल-भारतबीच देखेका चार समस्या यी हुन्

काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कूटनीतिक संवादमार्फत नेपाल-भारतबिच देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

‘नेपालको कुनैपनि भूभाग कुनैपनि सन्धि गरेर दिइएको छैन’ नारायणकाजी श्रेष्ठ

नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेपालका कुनैपनि शासक र सरकारले सुगौलि...

बागमती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

काठमाडौं । बागमती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको...

लकडाउनको ढाँचा फेर्दै सरकार, आन्तरिक आवागमन खुकुलो बनाइने

सरकारले लकडाउनको ढाँचामा केही फेरबदल गर्ने भएको छ । संक्रमित क्षेत्र र जोखिमको अवस्था...

सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सेना परिचालनको प्रस्ताव लिएर शीतल निवास पुगेका छन्।...

अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसद्मा

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको...

‘विनियोजन विधेयक २०७७’ स्वीकृतः कोरोना नियन्त्रणमा रकम अभाव नहुने

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ स्वीकृत भएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले...

संविधान संशोधन विधेयक दर्ता गराउन सिंहदरबार पुगे राजपा र समाजवादीका नेता

काठमाडौं। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेता संविधान संशोधन विधेयक दर्ता गराउन संघीय...

प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं। गृह मन्त्रालयले १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। सोमबार प्रमुख जिल्ला...

सांसदको प्रश्नः लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका नागरिकका लागि बजेट खोइ ?

काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले लिम्पियाधुरा कालापानी लिपुलेक क्षेत्रमा बस्ने नागरिकहरूलाई बजेटले...

‘अर्थमन्त्री ज्यू, साउनमा बोतलमा भरेर मेलम्चीको पानी काठमाडौं ल्याउने हो ?’

आगामी आर्थिक वर्षको बजेटले लक्षित वर्गलाई समेट्न नसकेको सांसद लक्ष्मी परियारले बताएकी छिन् ।

एमसीसी अनुमोदन नभए लप्सीफेदी-बुटवल प्रसारण लाइन कसरी निर्माण गर्ने हो ? : मीनेन्द्र रिजाल

काठमाडौं। नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले लप्सीफेदीदेखि बुटवलसम्मको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि...

उपयुक्त योजनाकासाथ कोभिड –१९ नियन्त्रणमा लाग्न आग्रह

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोभिड–१९ सङ्क्रमणको तथ्यांक हेर्दा जोखिम बढ्दो रहेकाले उपयुक्त योजनाका...

संविधान दोस्रो संशोधन विधेयक नेपाल राजपत्रमा प्रकाशित

काठमाडौं। सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ नेपाल राजपत्रमा प्रकाशित गरेको छ। नेपालको...

एमसीसी सम्झौता संसदबाट अनुमोदन भए मात्र रकम निकासा हुन्छः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा राखिएका अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कार्यक्रमहरू सम्झौता...

‘राष्ट्रवादी नेताहरु असुरक्षित भए’ नेकपा सांसद कृष्ण गोपाल श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका सांसद कृष्ण गोपाल श्रेष्ठले राजा विरेन्द्रको वंश नाशै भएको घटना,...

राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै

तीन वर्षअघि मात्र बनेको भवनमा राखिएका गलैँचा फालेर नयाँ राख्न नेकपाका प्रदेश सांसद रामबहादुर...

कांग्रेस सांसद लामाले नुवाकोटका सबै क्षेत्रमा बाँडे कोरोना सामग्री

कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले नुवाकोटका १२ वटै स्थानीय तह, सबै तहका पार्टी एकाई,...