राजनीति

अर्थतन्त्र चलायमान बनाउन कांग्रेसको अर्थतन्त्र विशेष समितिको सुझाब (प्रतिवेदनको पूर्णपाठ)

काठमाडौं। नेपाली कांग्रेस अर्थतन्त्रकेन्द्रित विशेष समितिले सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।

कोरोना नियन्त्रण गर्न मन्त्रीहरूलाई जिल्लागत जिम्मेवारी दिएर खटाऊः कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गम्भीर हुन...

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री बितरण

घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्युठानको स्वर्गद्वारी नगरपालिकालाई सुरक्षित स्वास्थ्य सामग्री सहयोग गरेको...

आलोचकहरू पनि अब राजसंस्थाको पक्षमा देखिनेछन्ः लोहनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकमा अब आलंकारिक राजसंस्था...

आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भोलिका लागि सारियो

काठमाडौं। आइतबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस...

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी

काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता पठाएका छन्। कोरोना...

संघीय संसद्को लोगो नयाँ नक्साअनुसार परिमार्जन गर्ने निर्णय

काठमाडौं। संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ। राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श...

संविधान संशोधनको प्रस्ताव द्रुतगतिमा सर्वसम्मत पारित गरौंः गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्ताव...

मन्त्रिपरिषद्को बैठक आज, आगामी वर्षको बजेटबारे छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे मन्त्रिपरिषद्को...

काँग्रेस पदाधिकारी बैठक बस्दै, ‘काेराेना’ काे विषयमा छलफल हुने

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक...

नेकपा सचिवालय बैठक : संविधान संशोधन र एमसिसीबारे छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा संविधान संशोधन र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसिसी)...

नेपाली भू-भाग फिर्ता लिइछाड्छौं भनेर संकल्प गरौं : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली भूभाग फिर्ता लिइ...

नेकपा सचिवालय बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाइ पनि बोलाइयो

काठमाडौं। नेकपा सचिवालयको बैठकमा स्थायी समिति सदस्य भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिवार बस्दै छ। बैठक केही बेरमा प्रधानमन्त्री...

भूमि व्यवस्था मन्त्रीद्वारा अध्यक्ष प्रचण्डलाई नेपालको अध्यावधिक नक्सा हस्तान्तरण

काठमाडौं। सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का...

इतिहासः भारतले कसरी सिक्किमलाई आफ्नाे बनायाे ?

सन् १६००को सुरुतिर तिब्बतका भोटेहरूले सिक्किममा आक्रमण गरेर आधिपत्य जमाएपछि भोटे र लेप्चाहरूबीच रक्त...

प्रदेश १ का सांसदहरूको स्वाब संकलन

विराटगर । प्रदेश नं १ को प्रदेश सभाका सांसद, कर्मचारी, सुरक्षाकर्मीका साथै पत्रकारहरुको स्वाब...

संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता, नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तन हुँदै

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

के नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण हुन्छ ? यसाे भन्छन् प्रवक्ता

काठमाडौं । सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल–भारत सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्ने...

प्रदेश ५ का सांसद लगायत ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

रुपन्देही । प्रदेश नम्बर ५ मा कोरोना भाइरस (कोभिड १९) को आरडीटी परीक्षण गरिएका...