राजनीति

एनआरएनए आईसीसी युवा संयोजकको निर्वाचनमा युएईका सुदीप कार्कीको जीत सुनिश्चित !

भाद्र २९, काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चहल पहल...

पुल्चोकमा ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा हात हालाहाल, पर्यटनमन्त्रीले नै हातपात गर्न लगाएकाे आराेप

भाद्र २९, काठमाडौं । संस्कृति तथा पर्यटन मन्त्री योगेश भट्टराई माथि विमानभित्रै गाली गलौजमा...

‘बीआरआईले सामूहिक विकासको प्रयास गरेको छ, नेपालले फाइदा लिनुपर्छ’ प्रचण्ड

भाद्र २९, काठमाडौं । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)ले सामूहिक विकासको प्रयास गरेको सत्तारुढ...

आज राष्ट्रिय बालदिवस, शुभकामना दिँदै प्रधानमन्त्रीले भने–अभिभावकविहीन बालबालिकाको अभिभावकत्व राज्यले लिन्छ

भदौ २९ काठमाडौँ । आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदै छ...

पर्यटन मन्त्री भट्टराईमाथि गालीगलौज, उल्टै मन्त्रीले नै मागे माफी

भाद्र  २८, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा...

नेपाल तरुण दलमा किचलो, अध्यक्षले महासचिवलाई कारवाही गर्दा महासचिवले अध्यक्षलाई कारवाही गरे

भाद्र २८, काठमाडौं । नेपाली कांग्रेसको मुख्य भातृसंगठन नेपाल तरुण दल केन्द्रिय समितिमा भाँडभैलो...

‘कांग्रेसले राजा फर्काउन लागेको छ भन्ने कुरा वाहियात हो’

भाद्र २८, दाङ । मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको  नेपाली कांग्रेसका सभापति...

प्रचण्डको गुनासोः अन्तर्राष्ट्रिय सम्बन्धबारे मैले बोलेकोभन्दा फरक कुरा बाहिर ल्याइयो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतिजामुखी काम गर्न...

‘विदेशीलाई अंगकृत नागरिकता’ दिने विषयमा छलफल आज पनि

भदौ २८, काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा शुक्रबार पेश भएको अंगकृत...

इन्द्रजात्रामा राष्ट्रपति बसन्तपुरमा

भाद्र २७, काठमाडौँ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार दिउँसो  ४ बजे...

देउवाविरुद्ध जथाभाबी नबोल्न नेवि संघकै नेताहरुलाई चेतावनी

भाद्र २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका...

माथिल्लो कर्णाली परियोजना खारेजीको घोषणा गर्नुपर्ने माग

भाद्र २७, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माओवादी...

ईन्द्रजात्रामा राष्ट्रपतिको विरोध गर्ने आशंकामा पूर्वडीआईजी लगायत १५ पक्राउ

   भाद्र २७ काठमाडौँ । शुक्रबार अपराह्न ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी सवारी...

विदेशी बुहारीलाई ७ वर्षमा नागरिकता दिँदा ज्वाइँलाई १५ वर्षपछि

भाद्र २७, काठमाडौं । अंगिकृत नागरिकताका सवालमा बहस चलिरहँदा विदेशी बुहारीलाई बिहेको सात वर्षपछि...

काङ्ग्रेस सभापतिमाथि आक्रमण गर्नेमध्ये ३ पक्राउ, ३ जनाको खोजी कार्य जारी

भदौ २७, काठमाडौँ । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई...

बालुवाटार जग्गा प्रकरणः असोज २८ सम्मका लागि म्याद थप

२६ भदौ, काठमाडौं । सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप...

धरानमा बढ्यो चुनावी चहलपहल, यस्ता छन्, नगरप्रमुखका आकांक्षी

भाद्र २६, सुनसरी । निर्वाचन आयोगले उपनिर्वाचनको कार्यसूचि सार्वजनिक गरेसँगै धरानमा निर्वाचनमा चहलपहल बढेको...

उपनिर्वाचनका लागि सत्तारुढ नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा

भाद्र २६, काठमाडौं । निर्वाचन आयोगले जनप्रतिनिधि नभएका स्थानमा उपनिर्वाचन गर्ने तयारीसँगै दल दर्ता...

नेकपाले सर्वसत्तावादी शासन ल्याउन खाेजेकाे देउवाको आरोप

भाद्र २५, धरान । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपाको सरकारले...

‘नेपाल बैदेशिक लगानी गर्न सबैभन्दा उत्कृष्ठ गन्तब्य’ पर्यटन मन्त्री

भाद्र २५, काठमाडौं । वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा उपयुक्त गन्तब्य भएको संस्कृति,...