राजनीति
स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रमका लागि ६ अर्व ६० करोड बजेट
काठमाडौं। सरकारले प्रदेश र स्थानीय तहको अन्तर आबद्धता सुदृढ गर्न सबै स्थानीय तहका केन्द्रलाई...
कांग्रेसबारे भ्रम छर्ने र शंका गर्नेलाई एकमुष्ट जवाफ दिन्छौँः गगन थापा
काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाले कांग्रेसबारे भ्रम सिर्जना गर्ने र शंका गर्ने...
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ...
चौरजहारी सोती काण्ड निष्पक्ष छानविन नभए कारवाही गर्ने विप्लवको चेतावनी
रुकुमको चौरजहारी नगरपालिका सोतीमा चार जनाको ज्यान गएको र दुई जना बेपत्ता भएको घटनाका...
‘बर्तमान सरकारकै कारण गणतन्त्र खतरामा छ’ डा. कोइराला
‘जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो पुरा हुन सकेको छैन ।...
गणतन्त्र दिवस जनता विजयी भएकाे महान उत्सव हाेः प्रधानमन्त्री ओली
'झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण...
भारतलाई नालापानी छाडियाे कालपानी सकिन्न
कमल पाठक कालापानीको बारेमा कुरा बुझ्दै जाँदा राजा महेन्द्रले चीनसँग १९६२ को लडाईं हारेर...
रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउँछन् : मन्त्री भण्डारी
कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताएका छन्...
स्वाभिमानी नेपालीलाई मिचाहा प्रवृत्ति सह्य हुँदैन : डा. मीनेन्द्र रिजाल
इतिहासमा भारतको रक्षा र सुरक्षाका लागि लडेका छौं, दुनियाँमा हाम्रो वीरताको गाथा छ ।...
‘प्रदेश १ को बजेट कृषि उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुने ‘
बिहीबार ११ बजे बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको बारेमा छलफल हुनेछ ।
लोकतान्त्रिक गणतन्त्रका १२ वर्ष : शासन फेरियो, प्रवृत्ति उही
भनिन्छ, १२ वर्षमा खोलो फर्किन्छ तर, नागरिक स्तरसम्म महसुस हुने गरी परिवर्तनको अनभूति गणतन्त्रले...
आज गणतन्त्र दिवसः तीन दिन दिपावली गर्न सरकारकाे आग्रह, राष्ट्रपतिबाट २३३ जना कैदीकाे कैद मिनाहा
आजबाट नेपालमा गणतन्त्र स्थापना भएकाे १२ वर्ष पुरा भएर १३ वर्षमा प्रवेश गरेकाे छ...
संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँः गगन थापा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संविधान...
यस्तो छ संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाइनुको कारण
काठमाडौं । आजको प्रतिनिधिसभामा पेश हुने कार्यसूचीमा राखिएको संविधान संशोधनको विधेयक कार्यसूचीबाट हटाइएको छ...
भारतबाट आएकाहरुलाई तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न सांसद बोगटीको माग
काठमाडौं । प्रतिनिधिसभा सांसद यज्ञबहादुर बोगटीले भारतबाट आएका नागरिकहरुका लागि तत्काल पीसीआर परीक्षणको व्यवस्था...
भारतीय मिडियाले लेख्योः नक्सा विवादमा पछि हट्यो नेपाल !
काठमाडौं । भारतीय मिडिया आज तकले नेपाल–भारत सिमा तथा नक्सा विवादमा नेपाल पछि हटेको...
महामारीबाट मुक्त भई अर्थतन्त्र चलायमान बनाउने विश्वास
पोखरा। गण्डकी प्रदेश सरकारले महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट मुक्त हुँदै अर्थतन्त्रलाई चलायमान...
मातृका यादवको कटाक्षः सरकारकै पार्टीको मान्छे धेरै बोल्न मिलेन
काठमाडौं। नेकपाका सांसद तथा पूर्वमन्त्री मातृका यादवले आफू सत्तारुढ दलको सांसद भएका कारण संसद्मा...
प्रधानमन्त्री ज्यू, सर्वदलीय बैठकका निर्णय संसद्लाई सुनाउने परम्परा सुरु गरौँ
काठमाडौं। नेपाली काँग्रेसका सांसद डा. मीनेन्द्र रिजालले संविधान संशोधनका लागि सर्वदलीय बैठक र समझदारी...
‘सांसद विकास कोष खारेज गर्न सरकार निर्मम हुनपर्छ’
काठमाडौं। आगामी बजेटमा ‘सांसद विकास कोष’लाई निरन्तरता दिन नहुने विषयमा दलहरूभित्रबाटै आवाज उठ्न थालेका...