राजनीति

संविधान संशोधनको पक्षमा मतदान गर्ने राप्रपाको निर्णय

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ।...

सांसदलाई बजेट बाँड्नु वित्तीय अपराध होः साझा पार्टी

काठमाडौं। साझा पार्टीले ‘सांसद विकास कोष’लाई आगामी बजेटमा निरन्तरता नदिन माग गरेको छ।

संसदमा संविधान संशोधन विधेयक पेश हुँदै [कार्यसूचिसहित]

दिउँसो २ बजे बस्ने बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान ‘दोस्रो संशोधन’ विधेयक...

नेपाल कसैको छोटे भाइ होइन : महासचिव पौडेल

प्रकाश सिलवाल /शरद शर्मा काठमाडौँ । भारतले कहिले सीमाक्षेत्रको नेपाली भूमि कब्जा गर्ने गरेको...

कांग्रेसले भन्योः चौरजहारी घटना दलित समुदायमाथिको हिंसा

काठमाडौं। नेपाली कांग्रेसले रूकुम पश्चिमस्थित चौरजहारी नगरपालिका सोतीमा भएको घटना दलित समुदायमाथिको हिंसा भएको...

वाग्मती प्रदेशको नीति तथा कार्यक्रमः कृषि क्षेत्रको विकासमा विशेष जोड

हेटौँडा। वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आज प्रदेशको नीति तथा...

‘अनुदानसँग जमिन र राष्ट्रियता कदापि साट्न मिल्दैन, सिमा विवाद सुल्झाउन त्रिदेशिय वार्ता हुनपर्छ’

जबसम्म हामी आयातमुखी बाट निर्यातमुखी बन्न सक्दैनौं भारतको मात्र हैन हरेक देशको नजरमा कमजोर...

सरकारले लकडाउनको पालना गराउन सकेनः राहुल गान्धी

नयाँ दिल्ली । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन...

चौरजहारी घटना संसद प्रवेशः गृहमन्त्रीले भने– घटनामा राजनीतिकरण हुँदैन

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमबीचका केही युवा र विवाहको विषय संसद प्रवेश गरेको...

रुकुम पश्चिमको घटनाबारे नेकपा सांसद जनार्द्धन शर्माले बोल्दा संसदमा हंगामा

काठमाडौं। नेकपा सांसद जनार्दशन शर्मा रुकुम पश्चिमको घटनाबारे बोल्दा प्रतिनिधिसभामा हंगामा भएको छ। चौरजहारीमा...

रुकुम पश्चिममा भएको घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुकुम पश्चिममा भएको घटनाको छानबिन गर्न संसदीय समिति...

एमसीसी सम्झौताः संशोधन नगरे खारेज गर

काठमाडौँ । साझा पार्टीले एमसीसी (कम्प्याक्ट) सम्झौता संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्री केपी ओलीको...

संघीय संसद्को लोगोमा राखियो अद्यावधिक नक्सा

काठमाडौं। सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्।

देश एकढिक्का भएका बेला राष्ट्रियता बलियो बनाऔंः प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला...

लकडाउनको बेला भ्रष्टाचार बढ्दै जाने खतरा छ, सञ्चारमाध्यमले खबरदारी गर्नुपर्‍योः देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिति र भ्रष्टाचार...

रुकुम पश्चिमको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

काठमाडौं। रुकुम पश्चिममा भएको घटनाको छानबिनको लागि गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति बनाएको...

प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुदै

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत हुदै छ ।

राष्ट्रिय युवा परिषदमा पुन: ढुङ्गेल नियुक्त

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् ।

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याइँदै, २५ हजारको तत्काल उद्धार गरिने

सरकारले खाडी मुलुक तथा मलेसियामा अलपत्र परेका करिब २५ हजार नेपाली नागरिकलाई तत्काल उद्धार...