राजनीति

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा, ‘पोलिग्राफ टेस्ट’ गर्न मानेनन्

कार्तिक १४, काठमाडौं ।  यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती...

धरानको उपनिर्वाचनः कांग्रेसलाई अन्तरघातको डर, कम्युनिस्टलाई अलोकप्रियताको

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि धरान उपमहागरपालिकामा नेपाली कांग्रेसले चुनावी प्रचार–प्रसारलाई तिब्रता दिएको...

प्रधानमन्त्रीको दोस्रो डायलासिस सकियो, अवस्था बुझ्न ग्राण्डी पुगे प्रचण्ड

कार्तिक १४, काठमाडौं । धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो...

कांग्रेस प्रवक्ता भन्छन्– १७ गते साँझसम्म उम्मेदवार घोषणा गरिन्छ

कार्तिक १४, काठमाडौं । नेपाली कांग्रेसले आउँदो उपनिर्वाचनको उम्मेदवार १७ गते आइतबार टुंगो लगाउने...

ग्राण्डी अस्पताल पुगेका नेताले किन भेट्न पाएनन् प्रधानमन्त्री ?

कार्तिक १४, काठमाडौं । नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थिति ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका...

किशोरी बलात्कार गर्ने अखिलका केन्द्रिय सदस्य पक्राउ, स्ववियूले भन्यो–‘हदैसम्मको कारवाही होस्’

कार्तिक १४, काठमाडौं । सत्तारुढ नेकपाको भातृ संगठन अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई किशोरी...

प्रधानमन्त्री आजै डिस्चार्ज हुनुहुन्छः सचिवालय

कार्तिक १४, काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री...

महराविरुद्ध बलात्कार अभियोगमा अभियोगपत्र दर्ता हुँदै

कार्तिक १४, काठमाडौं । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज...

कास्की क्षेत्र नं २ मा विद्या भट्टराईलाई उम्मेदवार बनाउने पक्का, औपचारिकताका लागि ३ जनाको नाम सिफारिश

कात्तिक १४, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र...

उम्मेदवार टुङ्गो लगाउन आज काँग्रेस पदाधिकारी बैठक बस्दै, भोलि केन्द्रीय कार्यसमितिको बैठक बस्ने

कात्तिक ४, काठमाडौँ l नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट...

अपडेटः प्रधानमन्त्रीको स्वास्थ्य सामान्यः ग्राण्डी अस्पताल

कात्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्राण्डी अस्पतालले...

‘देशको विकास र समृद्धिमा समर्पित पार्टी कम्युनिष्ट पार्टी हो’ प्रचण्ड

कात्तिक १३, महोत्तरी । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले समग्र देशको विकास र समृद्धिमा...

अपडेटः प्रधानमन्त्री ओलीलाई ज्वराे बढ्याे, आज अस्पतालमै रहने

कात्तिक १३, काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि चेकजाँचका लागि ग्राण्डी अस्पतालमा पुगेका प्रधानमन्त्री केपी...

सचिवालयकै बैधता माथि प्रश्न उठेपछि स्थगित भयो नेकपा धरानको बैठक

कात्तिक १३, धरान । धरान उपमहानगरपालिकाको मेयर पदको उम्मेद्वार नाम सिफारिश गर्न आज बोलाइएको...

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

कात्तिक १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्रीको...

धरानको उपनिर्वाचनमा नेकपालाई उम्मेद्वार छान्न सकस, आज नेकपाको सचिवालय बैठक

कात्तिक १३, धरान । आगामी मसिर १४ गते हुने उपनिर्वाचनको धरानमा सरगर्मी चढेको छ...

‘परिवर्तनको अनुभूत नभए परिवर्तनकर्ता नै अफ्टेरोमा पर्छन्’ पूर्वराजा ज्ञानेन्द्र

कात्तिक १३, काठमाडौं । जनतालाई अनुभूत हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी...

जम्मु कश्मीरकाे एक गाउँमा गाेली हानेर पाँचकाे हत्या, एक घाइते

कात्तिक १३, काठमाडौं । भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच...

बालुवाटारको डाँडामाथि चिसो हावा सिरिरी, विकास सिकास त्यस्तै हो रेशम फिरिरी

कात्तिक १०, काठमाडौं । सिस्नुपानी नेपालकाे यस वर्षकाे देउसीकाे ताराेमा प्रधानमन्त्री केपी शर्मा ओली...

तरूण दल अध्यक्षकाे गर्जन ‘गृहमन्त्री ज्यू एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं’

कात्तिक १०, काठमाडौं । गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने नेपाल तरुण...