राजनीति

‘प्रधानमन्त्री भ्रष्टाचारीका लागि काम गर्छन् भन्ने प्रमाणित भयाे’

  फागुन ८, काठमाडौँ । प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका...

‘लुटेर खान प्रोत्साहन गर्ने गीत जनताले मन नपराएपछि युट्युबाट हटाए’

  फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटेर खान प्रोत्साहन गर्ने गीतलाई...

निर्मलाका हत्यारा पत्ता लगाउन असफल भयौँः गृहमन्त्री थापा

  फागुन ८, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले जनयुद्धमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने...

‘भ्रष्टाचारको त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ’

  फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३...

सरकारी कर्मचारीलाई पार्टीको सदस्यता नदिन राप्रपाको माग

  फागुन ७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधानमा रहेको ‘धर्मनिरपेक्षता खारेज...

टुँडिखेलमा प्रजातन्त्र दिवसको रौनक (फाेटाेफिचर)

फागुन ७, काठमाडौँ । आज ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष...

सरकार गरिबी र बेरोजगारी विरुद्ध केन्द्रित छः प्रधानमन्त्री ओली

  फागुन ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने...

विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा...

समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छ : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै...

आज प्रजातन्त्र दिवस : राष्ट्रपतिको शुभकामना

काठमाडौं– एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन...

मन्त्री हेरफेर गर्ने ओली-प्रचण्डबीच भद्र सहमति

नेपाल कम्युनिस्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री...

पूर्व राजा शाहले भने, ‘प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन सकेन’

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको अनुभूति आम नेपालीमा अझै पनि हुन नसकेको बताएका छन्। ...

प्रतिनिधिसभाकाे आजको बैठकमा भ्रष्टाचार र लोकगीत ‘लुट्न सके लुट’ काे चर्चा

फागुन ६, काठमाडौँ ।  प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार...

विरोध गर्ने प्रवृत्तिबाट काङ्ग्रेस मुक्त हुनुपर्छः प्रवक्ता श्रेष्ठ

   फागुन ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमुख...

सचिवालय बैठकमा कार्यदलको प्रतिवेदन पेश, अर्को बैठकमा एकता टुङ्गो लगाउने

  फागुन ६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा साङ्गठनिक एकताका...

प्रदेश प्रमुख मल्लको फोक्सोमा इन्फेक्सन, नाइटभिजनबाट काठमाडौँ ल्याइयो

  फागुन ६, काठमाडौँ । सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्लको स्वास्थ्यमा समस्या आएपछि उनलाई...

कांग्रेस सांसदले भने, ‘पशुपति शर्मालाई २५ हजार नगद पुरस्कार दिन्छु’

फागुन ६, काठमाडौँ । गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५...

‘भगवान् पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्’

  फागुन ६, काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा सांसद झपट बहादुर रावलले गायक...

राष्ट्रपतिसँग प्रधानमन्त्री ओली, प्रचण्ड, देउवा र गच्छदारको भेटवार्ता

फागुन ६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका...

सत्तारुढ विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यालय घेराउ

  फागुन ६, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनले...