राजनीति

प्रदर्शनका नाममा सुनियोजित आक्रमण भयो, कानुनअनुसार कारबाही गर्छौं : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताएका छन्...

गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा...

पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द हुने भएको छ । शनिवार सरकारले पूर्वराजा...

आर्थिक लेनदेनको अडिओ बाहिरिएपछि मन्त्री चौधरीले दिए राजीनामा

सार्वजनिक भएको उक्त अडिओमा मन्त्री चौधरीसँग वन मन्त्रालयका विषयमा आर्थिक चलखेलको छलफल गरिएको सुनिन्छ...

नजरबन्दमा रहेका नवराजको विज्ञप्ति- पूर्वराजालाई पक्राउ गर्न खोजिँदैछ

त्यसो भएमा देशभरबाट आम नागरिक स्वतःस्फूर्त विरोधमा उत्रिने चेतावनी समेत उनले दिएका छन् ।

इमाडोलबाट धर्मगुरु पुस्कर खतिवडा पक्राउ

एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, खतिवडालाई विशेष अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो ।

रास्वपाले आकस्मिक रुपमा बोलायो सचिवालय बैठक

रास्वपाले बैठकमा हालका राजनीतिक घटनाक्रमका साथै पार्टीको आवश्यक कार्यसूचीबारे विस्तृत छलफल हुनेछ ।

हिंसात्मक राजावादी आन्दोलनमा पक्राउ पर्नेको संख्या ११० पुग्यो

घटनाको मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं भने अझै फरार छन् । प्रहरीले उनको खोजी...

दुर्गा प्रसाईँलाई पक्रन प्रहरीका ३ युनिट परिचालन

आन्दोलनको नेतृत्व गरेका अर्का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।

राजावादीले तोडफोड र आगजनी गरेको क्षेत्रमा पुगे गृहमन्त्री लेखक (तस्बिरहरु)

गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।

शुक्रबारको प्रदर्शनले राजावादीहरुको असलियत उदांगियो : महासचिव पोखरेल

पोखरेलका अनुसार राजावादीहरुको हिंसात्मक क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमनबारे नयाँ पुस्ताले बुझ्ने छन् ।

राजा समर्थकको हिंसामा पत्रकार रजकको मृत्यु भएपछि सडकमा उत्रियो महासंघ (तस्बिरहरु)

एभिन्युजका क्यामेरापर्सन रजकको राजावादीको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो...

तोडफोड र आगजनीमा परेको नेकपा एसको कार्यालय पुगे मोर्चाका नेता (तस्बिरहरु)

शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट...

राजावादीले गरेको तोडफोड र आगजनीको अनुगमनमा गृहमन्त्री

राजावादीको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीका घटनाबाट प्रभावित क्षेत्रको अनुगमन गर्ने भएका छन्...

अराजक बन्यो राजावादी प्रदर्शन : हालसम्म ५१ जना पक्राउ

राजावादीको ढुंगामुढा, आक्रमण र आगजनीसहितको हिंसात्मक आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित...

काठमाडौंमा कर्फ्यु हट्यो, स्थिति सामान्य हुने अपेक्षा

शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित...

काठमाडौंमा कर्फ्यूको समय थप, सुरक्षा सतर्कता उच्च

प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा कर्फ्यू क्षेत्रमा नजान आग्रह गरेको छ ।

राजावादीले गरेको प्रदर्शनबाट घाइतेको सरकारले उपचार गर्ने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षधरले शुक्रबार काठमाडौको तिनकुनेमा गरेको प्रदर्शनबाट घाइते भएकाहरुको उपचार...

अराजकता मच्चाएपछि राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरा प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल...

पूर्वराजा समर्थकहरूले गरेको प्रदर्शन अराजक छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराजाका समर्थकहरूले...