राजनीति
‘भ्रष्टाचारमा संलग्नता देखिए देउवालाई पनि छोडिन्न’
बैशाख २७, गाईघाट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...
बाबुराम र उपेन्द्रको समाजवादी पार्टीले यी ८ सहरमा कार्यक्रम गर्ने
बैशाख २७, काठमाडौं । नवगठित समाजवादी पार्टीले देशका प्रमुख ८ सहरहरुमा विशेष कार्यक्रम...
काठमाडौंबाट पक्राउ परे विप्लव समूहका नेता ढकाल
बैशाख २७, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीका अध्यक्ष एवम् नेकपाका...
प्रधानमन्त्री र प्रतिपक्षीले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
बैशाख २७, काठमाडौं । सभामुख कृष्णबहादुर महराले मंगलबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओली...
संसदमा प्रिबजेट छलफल सुरु (Live: भिडियो)
बैशाख २७, काठमाडौं । संसदमा आजदेखि आर्थिक वर्ष २०७६/७७ को प्रिबजेटमाथि छलफल हुँदैछ...
भीआइपी संस्कृतिले गणतन्त्रकै बदनामी
भीआईपीको सम्मानको नाममा उनीहरुको सवारी सडकमा एक घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि सामान्य भैसक्यो...
मन्त्रिपरिषद्का पछिल्ला ९ निर्णय: अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल थप
बैशाख २६, काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल...
भियतनाम पुगे प्रधानमन्त्री, उपविदेशमन्त्री न्युन क्युकले गरे स्वागत
बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको राजधानी हनोइ पुगेका छन्...
असन्तुष्ट पक्षको आरोपः बाबुरामले लोकतन्त्रको खिल्ली उडाए
बैशाख २६, काठमाडौं । पार्टी एकता सम्मानजनक नभएको भन्दै असन्तुष्ट बनेका नेताहरुले डा....
संसद्मा प्रतिपक्ष र सत्ता पक्षको जुहारीः गर्नेलाई भन्दा देख्नेलाई लाज
सरकार अहिले हिउँदे अधिवेशन सकेर बर्खे (बजेट) अधिवेशनमा घनिभूत छलफलमा छ । संसद यतिबेला...
पार्टी एकता नटुंगिँदै समाजवादीमा विवाद
बैशाख २६, काठमाडौं । पार्टी एकता सम्मानजनक नभएको भन्दै डा. बाबुराम भट्टराई नेतृत्वको...
पत्नी राधिकासहित भियतनाम र कम्बोडिया उडे प्रधानमन्त्री
बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडिया प्रस्थान गरेका...
भोलिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने
बैशाख २६, कपिलवस्तु । नेपाल–भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ...
जम्बो टोलीसहित प्रधानमन्त्री ओली आज भियतनाम र कम्बोडिया जाँदै
बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनाम र कम्बोडिया भ्रमणमा...
राष्ट्रपतिविरुद्ध खनिदै देउवाले भने, ‘यिनी बढ्ता हुन थालेकी छिन्’
बैशाख २५, काठमाडौं । आफ्नै पार्टीबाट बारम्बार आलोचित बन्दै आएका प्रमुख प्रतिपक्षी दल...
‘राजाविरुद्ध जसरी लड्यौँ, अब कम्युनिस्टविरुद्ध त्यसरी नै लड्छौँ’
बैशाख २५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप...
विपक्षीलाई होच्याउनु जनतालाई होच्याए सरह होः नेता सिंह
बैशाख २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ज्यानै...
एकतासँगै समाजवादी पार्टीमा कलहः कोही बाहिरिँदै त कोही नेकपा प्रवेश गर्दै !
बैशाख २५, काठमाडौं । औपचारिक एकता घोषणा भएको केही दिन नबित्दै समाजवादी पार्टी...
सुरु भयो कांग्रेसको जागरण अभियान
बैशाख २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जागरण अभियान सुरु भएको...