राजनीति
बेलैमा बिचार पुर्याइएन भने यहाँ कोही पनि सुरक्षित रहन्न
अमेरिका त्यत्रो शक्तिशाली देश तर त्यहीँका राष्ट्रपति जोन एफ केनेडी बीच सडकमा ड्याङ्ग ड्याङ्ग...
७८ लाख घुस प्रकरणः अदालतमा लर्बराए पाठक, बाँझियो बयान (पूर्णपाठ)
जेठ २, काठमाडौं । ७८ लाख घुसकाण्डमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठक ७८...
मिडिया काउन्सिल विधेयक: पत्रकारले भोलि संसद् बाहिर प्रदर्शन गर्ने
जेठ २, काठमाडौं । नेपाल पत्रकार महासंघले शुक्रबार संसद भवन बाहिर बृहत् प्रदर्शन...
‘श्रीमान् गम्भीर नेपाली’ बजाउने दुई जना प्रहरी नियन्त्रणमा
जेठ २, बुटवल । सार्वजनिक कार्यक्रममा पुरानो नेपाली राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’...
न्यायाधीशविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
जेठ २, काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतमा कार्यरत तत्कालीन न्यायाधीश लेखनाथ ढकालविरुद्धकाके...
काठमाडौं मल घोटाला काण्डः सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्’
काठमाडौं, २ जेठ । द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको...
प्रदेश सांसदले मागे योजनाका लागि २ करोड
जेठ २, जनकपुरधाम । प्रदेश सांसदले निर्वाचन क्षेत्र लक्षित विकासका निम्ति २ करोड...
नेकपाले टुंगो लगायो १४७ सदस्यीय पोलिटब्युरो (नामसहित)
जेठ २, काठमाडौं । पार्टी एकता भएको करिब एक वर्षपछि नेकपाले १४७ सदस्यीय...
सरकार छाड्ने कि नछाड्ने भन्ने समाजवादी पार्टीभित्रकाे विवाद सतहमा
जेठ १, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार छाड्ने कि नछाड्ने...
भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता
जेठ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् ।...
माधवकुमार नेपाल भन्छन्ः दुई तिहाईको अहंकार छोडौँ, जनताका सहयोगी बनौँ
जेठ १, काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारलाई अहंकार छोडेर...
अख्तियारका पूर्व आयुक्त पाठकसँग ७८ लाख धरौटी माग
जेठ १, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकसँग ७८ लाख...
नेपाली समाजले युद्ध चाहेको छैन, विप्लवसँग वार्ता गरः ऋषिकेश जंग शाह
जेठ १, काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले नेपाली...
उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमै कुटाकुट
जेठ १, काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री र कर्मचारीबीच हात...
ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा उदयराज पाण्डे नियुक्त
जेठ १, काठमाडौं । ब्रुनाई र तान्जानियाका लागि लागि गैरआवासीय नेपाली राजदूतमा उदयराज...
‘मेरो सरकार’ ले ओझेलमा पारेको सरकारकाे नीति तथा कार्यक्रमकाे सकारात्मक कुरा
संघिय संसदको बर्षे अधिवेशन अर्थात बजेट अघिवेशनमा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत...
मन्त्री पदकाे दुरूपयाेगः विभागको गाडी खोसेर सल्लाहकारलाई !
जेठ १, काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदीय...
विमानस्थलमा आधा घन्टा उडान-अवतरण ठप्प हुने
जेठ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो...
अदालत हाजिर भए राजनारायण पाठक, बयान चल्दै
जेठ १ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विशेष अदालतमा...