राजनीति
प्रधानमन्त्री ओली अस्पताल भर्ना
फागुन २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । ...
सात महिनापछि पनि निर्मला प्रकरणमा गृहमन्त्रीको उही आश्वासन
फागुन २२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सात महिना अघि बलात्कारपछि...
टीकापुर घटनाको फैसला आज, सांसद चौधरीले पाउलान् त सफाइ ?
फागुन २२, काठमाडौँ । जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि जारी टिकापुर घटनासम्बन्धी मुद्दाको...
ट्रेड युनियन काँग्रेस चितवनले ७३ औं स्थापना दिवस मनायो
चितवन, २२ फागुन । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले आफ्नो ७३ औं स्थापना दिवस...
जनयुद्धको गीत बज्दा भावुक बने प्रचण्ड
फागुन २१, धरान । सुनसरीको एक कार्यक्रममा ‘यो शरीर ढल्यो साथी हो, लाल...
नरेन्द्र मोदीको हत्या गर्न चाहन्छन् यी नेता
फागुन २१, काठमाडौँ । कांग्रेस नेता बेलुर गोपालकृष्णले एक पार्टी समारोहमा लोकतान्त्रिक विधिबाट...
आदिवासी जनजातिले राजनीतिक क्रान्ति गर्नुपर्ने
फागुन २१, धरान । नेपालका आदिवासी जनजातिहरुले गर्दै आएको सामाजिक, धार्मिक एवम् सांस्कृतिक आन्दोलनलाई...
अन्सारीबारे निर्णय लिन सुनुवाई समितिले समय थप्यो, ३ दिनमा सुनुवाइ नभए स्वतः अध्यक्ष
फागुन २१, काठमाडौँ । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीको विषयमा संसदीय...
भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
फागुन २१, काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित भएको छ । पूर्व उपप्रधान...
सुनुवाई समितिद्वारा चार संवैधानिक आयोगको प्रस्तावित अध्यक्षको नाम अनुमोदन
फागुन २१, काठमाडौँ । संसदीय समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन...
जिल्ला सभापतिहरुले देउवा–पौडेललाई दिए यस्तो चेतावनी
फागुन २१, काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकले पारित गरेको एजेण्डाप्रति असन्तुष्ट बनेका...
भूमिहिन, विपन्न वर्गका समुदायको जीवनस्तर उकास्न सरकार कटिवद्धः मन्त्री पण्डित
फागुन २०, विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ५ मा १ सय नमुना...
सेना दिवसमा प्रधानमन्त्रीको सन्देश: सेनाको व्यावसायिक क्षमता वृद्धिका लागि पहल गर्छौँ
फागुन २०, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि...
प्रदेश ५ का मुख्यमन्त्री पोखरेलसँग जर्मनीका राजदूत भेटवार्ता
फागुन १९, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफर...
कम्युनिष्टले कसरी शासन गर्नुपर्छ भरतमोहनले सिकाउनु भयो
भरतमोहन अधिकारीसँग मेरो धेरै निकटता रहन त सकेन । तर, पार्टीको काम गर्ने...
महाधिवेशन समयमै हुनुपर्छ : नेता केसी
फागुन १९, विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननर सिंह केसीले नेपाली काँग्रेसको...
भगवती चौधरीका नजरमा भरतमोहनः दुरदर्शी, सफल अर्थमन्त्री
नेपाल कम्युनिष्ट पार्टीका सम्झना गर्न र अनुकरण गर्न योग्य नेताका रुपमा भरतमोहन अधिकारीलाई...
दिवंगत भरतमोहन अधिकारीको शरीरमा पार्टीको झण्डा, अन्त्येष्टि पशुपति आर्यघाटमा
१९ फागुन, काठमाडौं । ‘आफ्नो गाउँ आफैं बनाऔं’का नायक भरतमोहन अधिकारीको पार्थिव शरीर...
अधिकारीको निधनले मुलुकलाई अपुरणीय क्षतिः श्रेष्ठ, रविन्द्र दाई ‘रोल–मोडल’: प्रदीप पौडेल
काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपाका नेता रुपनारायण श्रेष्ठले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको...