राजनीति
समितिको बैठकमा कोरम नै पुग्दैनः राज्यबाट सुविधा लिएर के धन्दा चलाउँछन् सांसदहरु ?
काठमाडौं । केही समय पहिले निरन्तर रुपमा बाहिरिए सांसदका कर्तुतहरु । जनताले मत दिएर...
पौडेल र सिटौला समूहले बहिस्कार गरेपछि कांग्रेस बैठक स्थगित
फागुन १४, काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठक नेता रामचन्द्र पौडेल...
निवृत्तिभरण कोष विधेयक पारित, स्वास्थ्य प्रतिष्ठानसम्बन्धी नयाँ ऐन
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री...
‘विप्लव’सहित शीर्ष नेतालाई खोज्न सुरक्षा अपरेसन सुरु
काठमाडौं । विष्फोट र विभिन्न गैरकानुनी गतिविधीमा संलग्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द...
भ्रष्टाचारीको पोल खोलौं भन्दै अख्तियार पुग्यो विवेकशील साझा
फागुन १४, काठमाडौँ । विवेकशील साझा पार्टीले भ्रष्टाचार प्रकरणमा मुछिएकाहरुलाई तत्काल कारवाहीको माग...
‘मेराे सरूवा नै गैरकानूनी छ, दुई दिनभित्र सर्वोच्च अदालत जान्छु’
काठमाडौं, १४ फागुन । नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी...
संसदको शून्य समय, कसले कुन विषय उठाए ?
फागुन १४, काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले विभिन्न...
भरतपुर महानगरपालिकामा अनियमितता बढ्यो, रेणुलाई जिताएर गल्ती गरिएछः उपप्रमुख
फागुन १४, काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहबीच विवाद...
नागरिकका अधिकार कुण्ठित हुने कानून कांग्रेसलाई मान्य हुँदैनः डा महत
फागुन १३, काठमाडौँ । नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कुनै पनि बहानामा...
गणतन्त्रले बेथिती मात्रै बढायो, अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्छः कमल थापा
फागुन १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विसं २०४७ साल...
उपप्रधानमन्त्रीसँग भेट्दै अमेरिकी रक्षामन्त्रीले भने, ‘सहयोगका लागि तयार छौँ’
फागुन १३, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका संयुक्त...
‘म को हुँ मलाई हेक्का छ’ : देउवालाई डा. शेखरको जवाफ
फागुन १३, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा...
नख्खु बम विस्फाेट प्रकरणः विप्लवका तीन कार्यकर्ताविरुद्ध म्याद थप
फागुन १३, काठमाडौँ । ललितपुरको नख्खुस्थित एक जनाको ज्यान लिनेगरी भएको बम विस्फोटमा...
देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइनः शेखर कोइराला
फागुन १३, विराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन...
राष्ट्रपति भवन र नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न नपाइने
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र...
नेकपा भित्रका नेताहरुको एकीकरणबारे फरक फरक बुझाई
फागुन १२, धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झलनाथ खनालले एक, दुई जनाको...
सत्ता उल्ट्याउन विप्लवले बम विस्फोट गरायोः गृहमन्त्री थापा
फागुन १२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नख्खुमा एनसेललाई लक्षित गरी भएको बम बिस्फोट...
पानीकाण्डका मन्त्रीभन्दा ठूला मानिसहरु भनेका को हुन् ? प्रधानमन्त्री हो ?
फागुन १२, काठमाडौँ । यो सरकार सञ्चालन भएको एक वर्ष भयो । एक वर्षको बीचमा...
भ्रष्टाचारमा कसैले उन्मुक्ति पाउँदैन, राजनारायण पाठकमाथि कारवाही हुन्छः अख्तियार प्रमुख
फागुन १२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले ७८ लाख घुस...
सानेपामा नेविसंघका दुई समूहबीच ढुंगा हानाहान
फागुन १२, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा दुई...