राजनीति
प्रधानमन्त्री ओलीको भदौ ४ को सिंगापुर यात्रा लामाे हुन सक्ने
भाद्र १, काठमाडौँ । गत साउन १८ देखि २७ गते मात्रै ‘स्वास्थ्य परीक्षण’ गरेर...
प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश
भाद्र १, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ ।...
‘गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन, जनता ढुक्क भए हुन्छ’
भदौ १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको...
अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्छ र ?
प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त देखेर म यति खुशी भएँ कि प्रश्नोत्तर सोध्नै बिर्सिएछु...
‘बेमौसमको बाजा नबजाए हुन्छ’: प्रधानमन्त्री
भाद्र १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब चिहानमा गएर हड्डी फुकेर त्यो...
नेकपाको सचिवालय बैठक आज ४ बजे बस्दै
भाद्र १, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आईतबार...
कहाँ अड्कियो समाजवादी–राजपा एकताको गाँठो ?
भाद्र १, काठमाडाैँ । नेताहरूको पदिय व्यवस्थापनको सकसका कारण समाजवादी पार्टी र राष्ट्रिय जनता...
नेकपा सचिवालय बैठक बस्दै, केन्द्रीय सदस्यको कार्य विभाजन मुख्य एजेण्डा
भाद्र १, काठमाडौं । एकताका बाँकी काम पूरा गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट...
‘गलत समाचार लेखे पत्रकारले क्षतिपूर्ति तिनुपर्छ’
भदौ १ पर्वत । सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले गलत समाचार लेखेर...
सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने यादवको चेतावनी
साउन ३२, गोरखा । सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए सरकार छाड्ने समाजवादी पार्टीका अध्यक्ष...
स्कुल विभागको प्रमुखमा ईश्वर पोखरेल, कुन विभागको जिम्मेवारी कसलाई ? (सूचीसहित)
साउन ३१, काठमाडौं । सत्तारुढ नेकपाले स्कुल विभागको विवाद टुंग्याएको छ । नेकपाको आज...
‘बिरामी हुँदाहुँदै मैँले सरकार बनाएँ, अझै २०/२५ वर्ष केही हुँदैन’
साउन ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको स्पष्ट पारेका छन्...
नेकपाका प्रमुख सचेतकको घरमा कसले गर्यो बम आक्रमण ?
साउन ३१ बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक...
प्रधानमन्त्री ओली पुनः अस्वस्थ, सिंगापुर लैजाने तयारी
साउन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि पुनः उपचारका...
दुइ राईको अन्तर्द्वन्द्वमा रुमलिएको धराने कांग्रेसले बामपन्थीको गढ भत्काउन सक्ला त !
साउन ३०, धरान । सुनसरी जिल्लाकै सुगम तथा पर्यटकीय नगर धरान उपमहानगरपालिकामा...
प्रधानमन्त्रीलाई ज्वरो आएपछि शुक्रबारलाई सर्यो सचिवालय बैठक
साउन ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज दिउँसो ४ बजे...
नेकपाको सचिवालय बैठक शुरु, यस्ता छन् एजेण्डा
साउन ३०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक...
किन गोप्य राखियो प्रधानमन्त्रीको स्वास्थ रिर्पाेट ?
साउन ३०, काठमाडाैँ । सार्वजनिक पदमा बसेका व्यक्तिहरूका हरेक गतिविधि जान्न पाउने नागरिकको...
प्रदेशको अधिकार मिच्दै यातायात मन्त्रालय, हस्तक्षेपै गरेर प्राधिकरण विधेयक ल्यायो
साउन ३०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेर...
भारतले सके नेपाललाई सिक्किम बनाउँछः गिरि
साउन ३०, काठमाडौँ । कांग्रेस सांसद प्रदीप गिरीले नेपालको कुटनीति कमजोर भएको उल्लेख गर्दै...