राजनीति

बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह

नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने...

बालुवाटारमा रास्वपाको प्रदर्शन, ३० बढी प्रदर्शनकारी पक्राउ (तस्बिरहरू)

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाले प्रदर्शन...

सरकार असफल भएपनि अहिले नै सरकार ढाल्ने पक्षमा छैन : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सय दिनमा सरकार असफल भएपनि...

विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय...

तीन ठुला दलले देशलाई बर्बाद बनाए : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले...

बालुवाटारबाट पक्राउ पर्नेको सङ्ख्या १७ पुग्यो

काठमाडौं । बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ परेका छन् । रवि...

बालुवाटार घेर्न गएका रास्वपाका ११ कार्यकर्ता गिरफ्तार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ११ कार्यकर्ता बालुवाटारबाट पक्राउ परेका छन् । रवि लामिछाने...

रास्वपाका सांसद अशोक चौधरी पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरी पक्राउ परेका छन् । बालुवाटारमा...

बालुवाटारमा विरोध प्रदर्शन गर्दै रास्वपा

विरोध प्रदर्शनलाई विशेष रूपमा बालुवाटार क्षेत्रमा आयोजना गरिएकाले सरकारलाई प्रत्यक्ष रूपमा दबाब दिने प्रयास...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

घिसिङले महसुल नतिर्ने ३४ उद्योगको विद्युत् लाइन काटिदिएपछि सरकार चिढिएको छ ।

लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त : पूर्वराष्ट्रपति यादव

धनुषा । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले देशको लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा...

जग्गा दान प्रकरण : सर्वोच्चले भन्यो,‘हक हस्तान्तरण नगर्नु’

काठमाडौं । सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई...

लगानीको वातावरण बनाइदिन्छौँ,सहयोग गर्नुहोस् : पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनका क्षेत्रमा लगानीको वातावरण तयार...

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत...

संविधानका राम्रा पक्षलाई सँगै लिएर हिँड्ने कसम खानुपर्ने समय आयो : बार अध्यक्ष घिमिरे

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संविधानका राम्रा पक्षहरूलाई सँगै लिएर हिँड्नुपर्ने...

सुवास नेम्वाङ वर्तमान संविधानका पिता हुन् : सर्वोच्च अदालतकी न्यायाधीश प्रधान

काठमाडौँ । कानुनविद्हरूले स्वर्गीय सुवासचन्द्र नेम्वाङको समन्वयकारी व्यक्तित्वको चर्चा गरेका छन् । सर्वोच्च अदालतकी...

भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सांसदहरूको जोड

काठमाडौँ । सांसदहरूले सरकारले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधि सभा...

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य भइसक्यो : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि...

रवि लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सांसद कार्कीको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले सभापति रवि लामिछानेलाई थुना बाहिर राखेर अनुसन्धान...

एमालेलाई दिइएको जग्गा दानविरुद्धको मुद्धामा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेकपा एमालेको नयाँ पार्टी कार्यालय निर्माणका लागि कीर्तिपुरमा दानमा दिएको जग्गा विरुद्ध...