राजनीति

राजेन्द्र महतोले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौंं । राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रवार...

१७ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । गृह...

अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा...

कारागारमा रहेका कैदीलाई डेंगीबाट बचाइयोस् : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले कारागारमा रहेका नागरिकको स्वास्थ्य सुरक्षा हुन...

सार्वजनिक लेखा समितिमा ८५ वटा उजुरी, सम्बन्धित निकायको प्रतिक्रिया लिँदै समिति

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छानबिनको माग गर्दै विभिन्न विषयका ८५...

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल...

सहकारी ठगीमा पक्राउ परेका लामिछानेको पक्षमा काठमाडौँमा आन्दोलन (तस्बिरहरू)

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको पक्षमा काठमाडौँमा आन्दोलन...

सय दिनमा शतप्रतिशत काम गरेँ, चीनले बोलाए भ्रमणमा जान्छु : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालय सम्हालेको सय दिन सफलतापूर्वक सम्पन्न भएको...

सुन्दरीघाटबाट पुन : पानी वितरण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाटबाट आजदेखि खानेपानी वितरण पुन :...

महिला सशक्तिकरण आवश्यक छ : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको...

ओलीसँग कुनै असन्तुष्टि छैन, सरकार पूरा कार्यकाल चल्छ : सभापति देउवा (भिडिओ)

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने...

‘माओवादी एक ठाउँमा किन जम्मा हुने ? भोजभतेर गर्न ?’

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै डा.भट्टराईले पूर्वमाओवादीहरु एक ठाउँमा जम्मा हुन आवश्यक नरहेको बताए...

सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी

काठमाडौं । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार...

इजलासमा रवि– दुई तिहाइको सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो

काठमाडौं । अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापतिलाई थप ७ दिन हिरासतमै...

नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ : प्रधानमन्त्री ओली

...त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु...

भावी कार्यक्रम सार्वजनिक गर्दै सरकार, बालुवाटारमा बोलाइयो सत्ता गठबन्धनको बैठक

अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो ।

अर्थमन्त्री पौडेलले गरे एमसीसीकी प्रमुख कार्यकारीसँग भेटवार्ता

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत...

अब रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ ।

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका...

रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

तिहारको बिदासमेत परेकाले अनुसन्धान सकिन अझै समय लाग्ने हुन सक्छ ।