राजनीति

नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ : प्रधानमन्त्री ओली

...त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु...

भावी कार्यक्रम सार्वजनिक गर्दै सरकार, बालुवाटारमा बोलाइयो सत्ता गठबन्धनको बैठक

अघिल्लो बैठकमा गठबन्धनको भाबी कार्यक्रम सार्वजनिक गर्ने समझदारी बनेको थियो ।

अर्थमन्त्री पौडेलले गरे एमसीसीकी प्रमुख कार्यकारीसँग भेटवार्ता

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत...

अब रास्वपाको आन्दोलन काठमाडौं केन्द्रित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौँ केन्द्रित आन्दोलन गर्ने भएको छ ।

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध

आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका...

रविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

तिहारको बिदासमेत परेकाले अनुसन्धान सकिन अझै समय लाग्ने हुन सक्छ ।

अध्यक्ष लिङ्देनसहित राप्रपाको टोली कर्णाली यात्रामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु एक हप्ते कर्णाली यात्राको...

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी सञ्चालन गरौँ : प्रधानमन्त्री

“नागरिक स्वस्थ भएमा मात्रै समृद्ध नेपालको निर्माण सम्भव छ । स्वस्थ नेपाल भएमा निरोगी...

उद्योगहरुको लाइन नकाट्न विद्युत् प्राधिकरणले माग्यो ‘क्याबिनेट डिसिजन’

काठमाडौं । महसुल नतिर्ने उद्योगहरुको लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयका विषयमा मन्त्रीपरिषद् बैठकमा...

मन्त्री अधिकारीको विदेश भ्रमण स्वीकृत,डेंगु रोकथामका लागि अभियान चलाइने

काठमाडौं । सरकारले कृषि मन्त्री रामनाथ अधिकारीको विदेश भ्रमण स्वीकृत गरेको छ । बिहीबार...

बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी रु पाँच लाख...

कांग्रेस प्रमुख सचेतकको प्रश्न : पार्टी सभापति र पूर्वगृहमन्त्री भएकै कारण लामिछानेले उन्मुक्ति पाउनुपर्ने हो ?

उनले भने,‘रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले गरिरहेको आन्दोलन गैर लोकतान्त्रिक अभ्यास हो । अशोभनिय...

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई प्रभावकारी बनाएका छौँ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा राहत वितरणलाई...

नेपाली आकाशलाई सुरक्षित र गतिशील बनाइन्छ : मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली आकाशलाई सुरक्षित र गतिशील...

कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने

काठमाडौैं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन...

विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालय केही व्यक्तिहरुका कारण असुरक्षित रहेको...

रास्वपाको दोहोरो चरित्र : अदालतप्रति विश्वास छ,तर सडकमा आन्दोलन गर्छ

यसरी अनुसन्धानमा तानिएका उनी एक्ला गृहमन्त्री होइनन् । २०४६ सालको राजनीतिक परिवर्तनयता आधा दर्जन...

सय दिनमा भौतिक मन्त्रालयले लिएका १० मध्ये ८ लक्ष्य पूरा : देवेन्द्र दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सय दिनमा लिएका १० लक्ष्यहरूमध्ये ८ वटा...

सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी हुँदैछ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । सरकारले सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको तयारी गरेको छ । बिहीबार...

रास्वपा कार्यकर्ताका गतिविधि नियन्त्रण गर्न सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजनीतिक दल, व्यक्ति र संस्थाबाट भइरहेका...