कोशी

हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको बताएका छन्...

दमक व्यापारिक कम्प्लेक्सले रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दमक व्यापारिक कम्प्लेक्सले रोजगारी सिर्जना र पर्यटन...

बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ध्यान दिन्छौँ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष...

कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न सांस्कृतिक समूह सहितको टोली कोलकता प्रस्थान

काँकडभिट्टा । हिमालयन ओरेन्ज टुरिजम फेस्टिभलको लागि कोशी प्रदेशको टोली कोलकता प्रस्थान गरेको छ...

पूर्व मन्त्री अधिकारीलाई उन्मुक्ति दिने निर्णय विरुद्धको रिट सर्वोच्चद्धारा दरपिठ

काठमाडौं । कोशी प्रदेशका पूर्व कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्धा नचलाउने निर्णय विरुद्धको सर्वोच्चमा दायर...

सुनसरी, मोरङ र झापामा ‘टाइम कार्ड’ लागू

काठमाडौँ । सवारी दुर्घटना बढेपछि सुनसरी, मोरङ र झापामा टाइम कार्ड लागू गरिएको छ...

चियाखेती प्रवर्द्धनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चियाको बजार प्रशस्त भए पनि लक्ष्यअनुसार...

तीन वटै तहका सरकारबीच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन वटै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट...

उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा उखु उत्पादन वृद्धि गर्न तथा प्रवर्द्धनका...

अनावश्यक खर्च कटौती गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने...

परिषद्ले दक्ष जनशक्तिको माग धानिरहेको छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन...

जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन...

यी हुन् कोशी र गण्डकी प्रदेशमा कांग्रेसका उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीका तर्फबाट...

पूर्वमन्त्री अधिकारी पक्राउबारे प्रदेश सभाले जारी गर्‍यो सूचना

कोशी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा...

पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)

कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरि काठमाडौं ल्याइएको छ...

सम्पूर्ण जिम्मेवारीबाट हटाउन पूर्व मन्त्री अधिकारीले पार्टीमा दिए निवेदन

विराटनगर । नेकपा एमालेका नेता कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लीलाबल्लभ अधिकारीले...

सरकारको प्रवक्तामा मन्त्री राई

विराटनगर । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिइएको छ...

राजीनामा दिँदै अनुमति नलिई जापान गएका मन्त्री अधिकारी

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन्...

मुख्यमन्त्री कार्कीद्वारा बहिनीहरुबाट टीका ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार शुभ साइतमा बहिनीहरुबाट भाइटीका लगाएका छन्...

संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किन्छ : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि...

1 2 223 224