कोशी

कोशी एमाले अध्यक्षमा घनश्यामको सुरुवाती अग्रता

नेकपा एमाले कोशी प्रदेशको अध्यक्षको मतगणनामा घनश्याम खतिवडाले सुरुवाती अग्रता लिएका छन्।

एमाले कोशी प्रदेशमा मतगणना सुरू

काठमाडौँ । नेकपा (एमाले) कोशीमा मतगणना सुरू भएको छ। सोमबार साझ ५ बजेदेखि मतगणना...

एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकियो, अब मतगणना थालिने

नयाँ नेतृत्वका लागि भएको मतदानमा ९७७ जना प्रतिनिधिले भोट हालेका छन् ।

एमाले कोशी प्रदेश अधिवेशन : नयाँ नेतृत्व चयनका लागि राति १० बजेपछि मतदान सुरु

नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

कोशी एमाले उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत

उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन् ।

एमाले कोशी प्रदेश अधिवेशन: अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता

विराटनगर । नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा विनाेद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता...

शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर...

एमाले कोशी प्रदेश अधिवेशन: निर्वाचन प्रक्रिया सुरू, भोलि मतदान

बिराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ...

कांग्रेसले कार्की नेतृत्वको सरकारलाई विश्वासको मत नदिने

कोशी प्रदेश संसदीय दलको शुक्रवार बसेको बैठकले कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको कोशी...

रातभर सँगै बसेर रक्सी खाएका साथीहरूबाटै २५ वर्षीय गोविन्दको बीभत्स हत्या

होटेलमा सँगै मादक पदार्थ खाएर युवाहरूबिच भनाभन हुँदा हत्या भएको हो ।

कोशीमा बहुमत जुटाउन एकीकृत समाजवादी फकाउँदै एमाले, राजेन्द्रलाई शेरधनले गरे आलोपालोको प्रश्ताव

भदौ २२ गते बनेको कार्की नेतृत्वको सरकारले ३० दिनभित्र विश्वासको मत नपाए ढल्नेछ। त्यसपछि...

माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

मोरङ । मोरङको ग्रामथानमा शनिबार नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ...

धरानका उपमेयरको घरमा तोडफोड

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा एक समूहले तोडफोड गरेको छ ।

कार्यकक्षमै रोमान्स गर्ने काजीमानलाई हाजिर गर्न रोक

प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले फिर्ता पठाएको हो । 

कर्णालीमा तीन वर्षमा ७९ किलोमिटर सडक कालोपत्र

जाजरकोट । तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिव...

कोशीमा बजेटसम्बन्धी अध्यादेश जारी, बजेट शून्यताको अवस्था हट्यो

काठमाण्डौ । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री...

एमालेसँग कार्यकाल बाँड्न सकिन्छ : उद्धव थापा

थापाले कांग्रेस र एमाले मिलेर सरकार निरन्तर गर्ने विषयमा पनि सम्भावना खुला रहेको बताए...

कोशीमा एमालेबाटै तीन मन्त्री र राज्यमन्त्रीले लिए सपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन्।

कार्यकक्षमै रोमान्स गर्ने प्रमुख प्रशासकीय अधिकृतको अवार्ड रद्द

आफ्नै सहकर्मीसँग यौनजन्य गतिविधि गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

चुनावमा जाने अवस्था छैन, सर्वदलीय सरकारको पहल थाल्छु– हिक्मत कार्की

कोशी प्रदेशसभामा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सबै राजनीतिक दलहरूसँग मिलेर कोशी प्रदेशमा...

1 2 15 16 17 223 224