कोशी

देशकै पुरानो होमस्टे व्यावसायिक बन्दै, सूर्योदय हेर्नकै लागि जान्छन् डेढ लाख

     राष्ट्रलाई चिनाउने तथा पर्यटन भित्र्याउने उपायहरु दिनानुदिन बढ्दै गईरहेको समयमा पुर्वी नेपालको...

मोरङमै पाउँदैनन् महिलाले पुरुष सरह ज्याला

  जेठ २४, विराटनगर । मोरङका सिमावर्ती दक्षिणी गाउँ तथा नगरपालिकाहरुमा यतिवेला कृषकलाई वर्षे...

‘रिकभरिङ धरान’ ले फेरिदिएकाे जीवन

  सुनसरी उद्योग वाणिज्य संघको यसपटकको निर्वाचनमा वाणिज्य तर्फको सदस्य पदमा उम्मेद्वारी दिएका एक...

जातिय भोटले रोक्न सक्ला त सापकोटालाई !

  जेठ २३, काठमाडाैं । सुनसरी उद्योग वाणिज्य संघको आउँदो २७ गते हुन गइरहेको...

गस्तीमा रहेका प्रहरीलाई बियरको बोतल प्रहार गर्ने पक्राउ

  जेठ २३, काठमाडौँ । उदयपुरमा प्रहरीलाई बियरको बोतल हानी घाईते बनाउने ४ जना...

गाँजा कारोबारमा संलग्न ६ जना पक्राउ

  जेठ २३,विराटनगर । उदयपुर जिल्लाकोे उदयपुरगढी गाउँपालिका–७ कोल्टेबाट प्रहरीले प्रतिवन्धित लागूऔषध गाँजा कारोबार...

विराटनगर चक्रपथ निर्माणको गति सुस्त

  जेठ २२, बिराटनगर । निर्माण शुरु भएको दुई दशक पुरा भएपनि विराटनगर चक्रपथ निर्माणको...

इटहरी खानेपानीमा भएको भ्रष्टाचार छानविन गरी कारवाही गर्न तरुण दलको आग्रह

     जेठ २२, इटहरी । इटहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको भ्रष्टाचारको विषय...

बलात्कार गरेको आरोपमा १७ वर्षिय किशोर पक्राउ

  जेठ २१, झापा । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी १६ वर्षिय किशोरीलाई...

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन सरगर्मी, कसको पल्ला भारी ! क–कसले दिए उम्मेद्वारी

  जेठ २०, धरान । सुनसरी उद्योग वाणिज्य संघको यहि जेठ २७ गते हुन...

प्रहरी चौकी कब्जा गर्ने विप्लव माओवादीको योजना विफल, सेनाको हेलिकोप्टरमा गए सुरक्षाकर्मी

जेठ २०, सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुखुम्बुको एक प्रहरी चौकी कब्जा...

कार्यालय सहयोगीको भरमा चलेकाे कार्यालयमा अधिकृत आए

  जेठ १९, पाँचथर ।  पाँचथरको सीमा प्रशासन कार्यालय च्याङथापुमा सेवा सञ्चालन सुरु भएको...

७ बुँदे सहमति पछि वीपी प्रतिष्ठानका इन्टर्नहरु काममा फर्किए

जेठ १९, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टर्न डाक्टरहरुमा माग संवोधन गरेको...

धरानमा अदुवा,बेसारका परिकार बनाउने तालिम सम्पन्न 

  जेठ १९, धरान ।  धरान र बराह नगरपालिकाका महिला तथा पुरुष किसानहरुलाई आत्मनिर्भर...

ग्रामीण पर्यटनः घरवास

  ग्रामीण भेगलाई पर्यटनमा जोड्ने सर्वत्र प्रयास भइरहेको देखिन्छ । पर्यटनका लागि आधुनिक वातावरण...

धरानमा डेंगु संक्रमित ६० पुगे, नियन्त्रणमा देखिएन चासो

जेठ १८, काठमाडौं । धरानमा डेंगु नियन्त्रण हुन नसक्दा फैलिएर बिरामीको संख्या बढ्न थालेको...

छिमेकीलाई छुरा प्रहारगरी हत्या गर्ने राई पक्राउ

  जेठ १७, इलाम । इलाममा छुरा प्रहार गरी हत्या गर्ने एक युवकलाई प्रहरीले...

राष्ट्रपतिद्वारा भगवती चौधरी संविधान पदक तथा सम्मानपत्रबाट सम्मानीत

  जेठ १७, काठमाडौं । पहिलो संविधानसभामा संविधान लेखनमा महत्वपूर्ण योगदान पुर्याएवापत पूर्वराज्यमन्त्री तथा...

जेठानलाई खुकुरी प्रहार गर्ने पक्राउ

  जेठ १५, उदयपुर । उदयपुरमा आफ्नै जेठानलाई खुकुरी प्रहार गरी घाईते बनाउने एक...

मुर्तीकला पेशामा सुवासको संघर्ष

  जेठ १५, मोरङ । मोरङ मिक्लाजुङ —४ जरुवाका सुवास विश्कर्मा १५ बर्षदेखी मुर्तीकला...

1 2 210 211 212 223 224