धर्म/संस्कृति

वैशाख ८ शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ ।

आज शनिबार, शनिदेवलाई खुसी पार्दा आउँछ जीवनमा नयाँ ऊर्जा

शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ ।

वैशाख ७ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ । सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति...

चैतेदसैँ र रामनमवीमा दर्शन गर्न २ लाख भक्तजन सोमेश्वर पुगे

भरतपुर । चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनमवी पर्वमा दुई लाख बढी...

लोपोन्मुख ‘घाटुनाच’ को संरक्षणमा जुट्दै गुरुङ समुदाय

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका...

वैशाख ६ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको...

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास रहेको छ ।

रामनवमीको अवसरमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे

राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी...

राम मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

रामलाई वैदिक सनातन हिन्दु धर्म संस्कृतिमा सबैभन्दा धेरै बढी पुजिने भगवानका रूपमा लिइन्छ ।

वैशाख ५ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । नसोचेको ठाउँबाट धनागम हुनेछ...

बुधबार कृष्ण भगवानको पूजा

यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ ।

‘एक पैसा कहिलेलाई ? चैतेदसैँलाई…’

गण्डकी । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका छन् । ती विभिन्न...

वैशाख ४ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग  वि.सं. वैशाख ०४, २०८१ । ई.सं. 16 Apr, 2024 । शक संवत्...

मंगलबार भगवान गणेशको पूजा

मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज...

वैशाख ३ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग...

सोमबार भगवान शिवको पूजा

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो ।

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

भक्तपुर । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा...

लाभ र शुभकार्यका लागि वास्तुशास्त्र !

काठमाडौँ । विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ । आजको संसारको रचना र प्रत्येक...

1 2 101 102