समाज

युएईबाट १६८ स्वदेश फिर्ता, एयर अरेबिया त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं । सरकारले म्यानमारसँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको...

राहत वितरणमा असन्तुष्टी जनाउँदै भंगहा नगरपालिकामा सयौंको जुलुस

महोत्तरी । यो महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको दृश्य हो, बजार छेउको श्री माध्यामिक बिद्यालय...

भारत–नेपाल पत्रकार युनियनको एकता सम्बन्धी बैठक सम्पन्न

धरान । गएको जेठ १७ गते संम्पन्न भारत–नेपाल पत्रकार युनियनको पहिलो बैठक सम्पन्न भएको...

चौरजहारी घटनाः थप ७ जना पक्राउ

काठमाडौँ । रुकुमपश्चिम घटनामा चौरजहारी नगरपालिका– ८, सोतीका थप ७ जना पक्राउ परेका छन्...

रुकुमपश्चिम घटनाः छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

रुकुमपश्चि जिल्लाको चौरचहारी–८ सोतीमा जेठ १० गते घटेको घटनाका सम्बन्धमा संसदीय छानविन समिती गठन...

क्वारेन्टिनमा महिलालाई स्यानिटरी प्याड, बालबालिकालाई दूध

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टिनमा बस्ने महिलालाई स्यानिटरी प्याड र बालबालिकालाई दूध उपलब्ध...

खर्च व्यहोर्नेलाई सुविधायुक्त होटल, अन्यलाई स्थानीय क्वारेन्टिन

काभ्रेपलाञ्चोक । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी...

कोरोनाविरुद्ध नेपालको खोपमा विश्व स्वास्थ्य संगठनको चासो

डब्ल्युएचओले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला...

जुम्लाको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु

ईश्‍वरी प्रसाद देबकोटा जुम्ला । जुम्लामा क्वारेन्टिइनमा बसुका एक जना व्यक्तिको मृत्यु भएको छ...

क्वारेन्टाइनबाट घर फर्केका युवाको मृत्यु कोरोनाबाट भएको पुष्टि

विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ...

४ वर्षीया बालिका बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ

रबिन्द्र यादव नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा चार बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

क्वारेन्टाइनमै जन्मिए दुई शिशु

डोटी । भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् ।...

विश्वभर ३२ लाख ४४ हजार मानिस निको भए, संक्रमित र मृतक कति ?

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विरण अनुसार ३२ लाख ४४ हजार...

लकडाउनको मौका छोप्दै खसीको मासुमा मूल्य वृद्धि, उपभोक्ता मारमा

लकडाउनको मौका छोपी चितवनका मासु व्यववसायीले खसीको मासुमा अस्वभाविक मूल्य वृद्धि गरेका छन् ।

आज विश्व वातावरण दिवस, भर्चुअल संवाद गरेर मनाइँदै

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल गरी विश्व वातावरण दिवस...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याईंदै, आज युएई र म्यानमारबाट आउने

खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँदैछ ।...

सामुदायिक सर्पदंश प्राथमिक उपचार केन्द्रको शिलान्याश

कटहरी गाँउपालिका-५ स्थित सूर्य दल गण थलाहा व्यारेक परिसरमा रहेको २ कठ्ठा जमिनमा निर्माण...

‘निसर्ग’ चक्रवातको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभावको कारण बिहानैदेखि देशभरको मौसम बदली भई वर्षा भइरहेको जल तथा...

आज जेठ २३ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको...

कोरोना जितेकी धनकुटाकी नर्सको अनुभव यस्तो छ-‘अस्पताल भित्रको वातावरणले तनाव मुक्त भइयो’

सुजता लिम्बू- विराटनगर । कोरोना सङ्क्रमित धनकुटाकी एक नर्स पनि आज निको भएर अस्पतालबाट...