समाज

विहानै लागेको आगलागीले नरबहादुरको घरसँगै आमा र बहिनीलाई पनि लपेट्यो । (फोटो फिचर)

बिहिबार विहानै सल्किएको आगोले धरान–१५का नरबहादुर श्रेष्ठको आमा र बहिनीको अस्थिपञ्चर मात्र बाँकी राखिदियो...

मैतीदेवीमा पनि खुले पसलः वडाध्यक्ष भन्छन्– जनता खुशी भएका छन् !

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–२९ मैतीदेवीमा आज (बिहीबार) देखि पसलहरु खुल्न थालेका छन् ।...

लकडाउनको उल्लंघन गर्दै व्यापारीले खोल्न थाले पसल, कहाँ-कहाँ खुले आज ?

काठमाडाैं, विराटनगर, वीरगञ्जमा हिजो व्यापारीहरुले पसल खोल्न पाउनुपर्ने माग राख्दै लकडाउनको विरोध गरेका थिए...

अर्थमन्त्रीको विरोधमा नेकपाकै नेता, वीरगञ्जमा अर्धनग्न प्रदर्शन

काठमाडौं । वीरगञ्जमा अर्धनग्न प्रदर्शन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको विरोधमा सत्तारुढ...

धरानमा आगलागीमा परेर आमाछोरीको निधन (भिडियाे सहित)

सुनसरीको धरानमा आगलागी हुँदा आमाछोरीको जलेर निधन भएको छ ।

सुर्खेतको क्वारेन्टिन बसेका युवकको आज विहान मृत्यु

भारतबाट आएर सुर्खेतको क्वारेन्टिनमा बसेका एक युवकको आज विहान निधन भएको छ ।

भारतबाट शक्तिशाली चक्रवात निसर्गकाे नेपाल प्रवेश, नेपालमा कस्ताे प्रभाव पार्ला ?

यो मौसम प्रणाली नेपालको नजिक वा आसपास आएको अवस्थामा मौसममा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।

चौरजहारी घटनामा मारिएकाको सम्झनामा सुनसरीमा श्रद्धाञ्जलीसँगै खबरदारी सभा

भरतराज शर्मा (गोपाल) धरान । नेपाललाई जातीय छुवाछुत र भेदभावमुक्त राष्ट्र घोषणा गरेको आज...

भारतबाट फर्किएका भन्छन्-‘आफ्नै गाउँ परदेश लाग्यो’

सुजता लिम्बू/  विराटनगर । पाँचथर हिलिहाङ–२ का राजकुमार तामाङ ६१ दिनको भारत बसाई पछि...

काठमाडौं २९ का पसलहरु भोलीबाट दिउसो १ बजेसम्म खुल्ने

लकडाउनले साना तथा मझौला ब्यापारी आक्रान्त भएपछि काठमाडौंको वडा नं. २९ मैतिदेवीमा भोलीबाट विहान...

एसपी ओम रानाको जिल्ला नेतृत्व गर्ने सपनामा ठेस, मेट्रोमा पनि जिल्लिए

महानगरीय प्रहरी आयुक्तको कार्यलय रानीपोखरी मेट्रोमा कार्यरत एसपी ओम रानाको जिल्ला नेतृत्व गर्ने सपनामा...

सिटिसफारी चल्न दिनुपर्ने माग राख्दै चालकहरू पुगे विराटनगर महानगरपालिका

विराटनगर । ‘सिटिसफारी चलाउन पाउँ’ भन्ने माग राख्दै सफारी चालकहरू विराटनगर महानगरपालिका पुगेका छन्...

एमसीसीको विरोध जताततैः काठमाडौंमा आजपनि प्रदर्शन

एमसीसी राष्ट्रियता, मुलुकको सार्वभौमसत्ता तथा स्वतन्त्रता विरोधी भएकाले एमसीसी सम्झौताका केही अशं संशोधन गरेर...

धारिलो हतियार प्रहार गरी एकको हत्या

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ हरनामपुरमा गए राति एक व्यक्तिको हत्या भएको छ । हरनामपुरका...

सप्तरीमा जग्गाका विषयमा दुई समूहबीच झडपः प्रहरीद्वारा हवाई फायर, १५ जना घाइते

सप्तरी । सप्तरीमा जग्गाका विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । सप्तरीको...

नेपालका विभिन्न क्षेत्रमा फैलियाे काेराेना, मनाङ प्रवेशमा लगाइयाे रोक

मनाङ । कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको...

१३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

कैलालीमा १३ वर्षीया छोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् ।

४ दिनअघि भारतबाट आएकी महिलाको क्वारेन्टाइनमा मृत्यु

डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितलाई भर्ना लिएन, मन्दिरको हलमा कटाए रात

कैलालीको गौरीगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको...

मोटरसाईकलमै अस्पताल पुगे संक्रमित स्वास्थ्यकर्मी

कोरोना पृष्टि भएपछि सुदूरपश्चिमका एक जना स्वास्थकर्मी मोटर साइकलमै अस्पताल पुगेका छन् ।