समाज

आज जेठ २१ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको...

लकडाउन खुकुलो बनाउन विराटनगरका व्यवसायीहरूको आग्रह

विराटनगर । लामो समय भएको बन्दाबन्दीको कारण व्यापार, व्यवसाय धरापमा परेको भन्दै लकडाउनलाई खुकुलो...

आईपिएस नेपालद्वारा १४ लाख बढीको स्वास्थ्य सामाग्री प्रदान 

भरतराज शर्मा (गोपाल) धरान सुनसरी । सुरक्षित मातृत्वको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालले...

बैंक अफ काठमाण्डूद्वारा वीर अस्पताललाई २०० थान पीपीई सहयोग

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले वीर अस्पताललाई २०० थान पीपीईलगायत स्वास्थ्य समाग्री सहयोग...

भिआईपी ९ जुवाडेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लकडाउनमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ भिआईपी जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यालय...

भैंसी चराउन गएका वृद्धको खोलामा डुबेर मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगरमा आज मंगलबार दिउँसो खोलामा डुबेर एक वृद्धको मृत्यु भएको...

लकडाउनमा प्रहरी अप्रेशनः १ हजार लिटर बढी घरेलु मदिरा नष्ट

काठमाडौं । लकडाउनको अवधिमा महानगरीय प्रहरी बृत्त थानकोटले अवैध हजारौं लिटर घरेलु मदिरा बरामद...

धुम्बराहीमा २ वटा पार्क बनाइँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा २ वटा पार्क बनाइने भएको छ । स्थानीयले अतिक्रमण...

चिकित्सा शाष्त्र अध्ययन संस्थानको डीनमा प्रधानमन्त्रीकी निजी चिकित्सकलाई नियुक्त गरिँदै

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको (आईओएम)को डीनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंह शाहलाई...

लकडाउनको विरोधमा उत्रिए जोरपाटीका व्यापारी

लगातारको लकडाउनका कारण व्यापार व्यवसाय संकटमा जाने भएपछि काठमाडौंको बौद्ध जोरपाटीका व्यापारीहरु विरोधमा उत्रिएका...

फेरि अर्को चक्रवात, नेपालमा पर्नेछ प्रभाव !

काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा...

कोरोना कहर : आयुर्वेद चिकित्साको महत्व बढ्दो

यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ ।

बैतडीको क्वारेन्टाइनमा महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

पुर्चौडी नगरपालिका- ४ भटनाको विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ...

बीपी प्रतिष्ठानमा उपचाररत १८ संक्रमितले जिते कोरोना, फर्किए घर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर घर फर्किएका...

थबाङ जान्छु भनेर हिडेका दाजुुभाइ दुई सातादेखि बेपत्ता

पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।

नेपाल फर्कन चाहनेलाई राजदूतावासमा विवरण बुझाउन अनुरोध

नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ ।

अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर साढे २९ लाख मानिस निको भए

विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या...

रुकुमपश्चिम घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौं : संयोजक बस्नेत

सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले सत्यतथ्य छानबिन भइरहेको...

क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु, स्वाब रिपोर्ट नेगेटिभ

स्याङ्जा । फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका...

आज निर्जला एकादशी, घरघरमा तुलसीको बिउ राखी मनाइँदै

वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको बिउ राखी निर्जला एकादशी पर्व...