समाज

नवलपुरको देवचुलीमा थपिए २ संक्रमित

उनीहरु गत जेष्ठ १० गते भारतबाट आएर देवचुली नगरपालिकाको क्वारेनटाईनमा बसेका व्यक्ति हुन् ।

काठमाडौं उपत्यकासहित देशभर वर्षा, यस्तो छ तीन दिनको पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन र हावाहुरीसहित वर्षा...

आज जेठ १६ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आफन्त र प्रिय व्यक्तिसंग भेट घाट होला । शुभकार्यको योजना बन्नेछ । धैर्य गरी...

शवदाह गृहका कर्मचारी भागेपछि अर्को घाटका कर्मचारीले जलाए कोरोना संक्रमितको शव

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको दाहसंस्कारका लागि पशुपति आर्यघाट लैजाँदा त्यहाँको शवदाहगृहमा...

चौरजहारी घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, अझै एक बेपत्ता

जाजरकोट । रुकुमको चौरजहारी घटनामा हराएकामध्ये एक जनको शव आज फेला परेको छ ।...

बिक्री नभएपछि किसानले भिन्डीबारीमा चलाए ट्याक्टर (भिडियाेसहित)

'सुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजान समेत मान्दैनन् । बोटमा छिप्याएर राख्नु भन्दा...

चट्याङ लागेर ११ वर्षीय बालकको मृत्यु, एक घाइते

झिमरुक । प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका...

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा, अत्यावश्यक सेवा भने खुल्ला

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको...

क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

कञ्चनपुर कृष्णपुर नगरपालिका-७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ...

देवदहकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या

रुपन्देहीको देवदह–११ की किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

भारतीय क्वारेन्टाइनमा बसेर फर्केकाहरु भन्छन्- ‘त्यो क्वारेन्टाइन होइन जेल हो’

भोकै मर्न परेपनि आफ्नै देशमा मरौैला भन्ने लागेर रुकुमबाट आएका सबै साथी मिलेर नेपाल...

लोकतान्त्रिक गणतन्त्रका १२ वर्ष : शासन फेरियो, प्रवृत्ति उही

भनिन्छ, १२ वर्षमा खोलो फर्किन्छ तर, नागरिक स्तरसम्म महसुस हुने गरी परिवर्तनको अनभूति गणतन्त्रले...

माैसम पूर्वानुमानः प्रि-मनसुन चल्दैछ, आकाश खुल्ला रहेपनि अप्रत्यासित वर्षा हुनसक्छ

निम्न चापीय प्रणााली सक्रिय रहेकाे तथा प्रि-मनसुन समेत रहेकाले मुलुककाे माैसममा अप्रत्यासित परिवर्तनहरू देखिएका...

पश्चिम रुकुमको घट्नाको संसदीय छानबिन गर्न नेपाल महिला संघको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले पश्चिम रुकुमको...

जन्मदिनमा मृगौला पीडितलाई १८ हजार रुपैयाँ र खाद्यान्न तथा सुरक्षाकर्मीलाई मास्क सहयोग

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्म...

बाबु दिर्घराेगी, आमालाई प्यारालाइसिसः १५ वर्षिय किशाेरीलाई ७ जनाकाे परिवार पाल्ने चिन्ता

धरान-५ स्थित बिच देउरालीकी १५ वर्षिया किशाेरी सरु श्रेष्ठलाई ७ जनाको परिबार पाल्नुकाे पिडा...

रूकुम चौरजहारी घटनाः भेरी नदीमा हाम फालेका अर्का एक युवाको शव फेला

काठमाडौं । रुकुम पश्चिमको चौरजहारी घटनामा भेरी नदीमा बेपत्ता एक जनाको शव फेला परेको...

मुख्य सचेतक कार्कीद्वारा खान नपाएर बेहोस भएकी सुत्केरी महिलालाई सहयोग

नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले सुत्केरीले खाना खान नपाएर बेहोस...

चौरजहारी घटनाः गोताखोरद्वारा भेरी नदीमा बेपत्ताको खोजी सुरु

काठमाडौँ । रुकुमको चौरजहारी घटनामा भेरी नदीमा बेपत्ता भएका तीन जनाको खोजी तालिमप्राप्त खोताखोरहरुले...

आफ्नै छोराले गरे बाबुको हत्या, खाटमुनि लुकेका विनाेद पक्राउ

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकामा गएराति एक वृद्धको घरेलु धारिलो हतियार प्रहारबाट हत्या भएको...