समाज

रुकुम चौरजाहारी घटनाको निष्पक्ष छानविन गर्न भगवती चौधरीको माग

काठमाडौं । पश्चिम रुकुमको चौरजाहारीमा भएका जातिय विभेदको घटना २१ औं शताब्दीको बर्बर घटना...

उमाको लगाव: फाल्नु भन्दा उपाय सोच्दै, गरिदै अफ सिजनका लागि तयार

भरतपुर महानगरपालिका २५ अमृतनगरकी उमा सुवेदीले खेर जान लागेको तरकारी अफ सिजनमा प्रयोग गर्न...

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत एकजनाको मृत्यु भएको छ ।

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडा अध्यक्षको मृत्यु

क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ...

सीमामा छैन सतर्कता, सामान्य ज्वरो नापेर भित्रिए तीन सय नेपाली

नेपाल-भारत सीमा नाका बन्द भएपछि अलपत्र परेका नेपालीहरुलाई सामान्य ज्वरो नापेर नेपाल भित्र्याइएको छ...

वीरगन्जका २१ संक्रमितले जिते कोरोना, अस्पतालबाट फर्किए घर

नारायणी अस्थायी कोभिड अस्पतालबाट गएराती साढे १० बजे २१ जना कोरोना संक्रमित निको भएर...

रूखले थिचेर महिला र बालकको मृत्यु

हावाहुरीका कारण मकवानपुरको राक्सिराङ गाउँपालिकामा रूखले थिचेर एक महिला र एक बालकको मृत्यु भएको...

हुरीबताससहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा चट्याङ र हावाहुरीसहितको वर्षा सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह...

आज जेठ १४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग तथा राशिफल

मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह...

सुदूरपश्चिममा बढ्दै कोरोनाको त्रास : दिनहुँ हजारौं नेपाली भित्रिदा व्यवस्थापनमा कठिनाइ, परीक्षण न्यून

धनगढी । सुदूरपश्चिममा दैनिक हजारौंको सँख्यामा नेपालीहरु नेपाल भित्रिदा जनजीवनमा प्रभाव पर्दै गइरहेको छ...

रुकुम घटना छानबिनको गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।...

काठमाडौंमा हावाहुरीसहित भीषण वर्षा

काठमाडौं । काठमाडौंमा हावाहुरीसहित भीषण वर्षा भएको छ । आज (मंगलबार) दिउँसो काठमाडौंको विभिन्न...

रुकुम पश्चिमको घटनाबारे नेकपा सांसद जनार्द्धन शर्माले बोल्दा संसदमा हंगामा

काठमाडौं। नेकपा सांसद जनार्दशन शर्मा रुकुम पश्चिमको घटनाबारे बोल्दा प्रतिनिधिसभामा हंगामा भएको छ। चौरजहारीमा...

सुर्खेत र सिरहामा गरी थप १७ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशको सुर्खेतमा १२ र प्रदेश २ को सिरहामा ५ गरी थप १७ जनामा...

प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुदै

प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत हुदै छ ।

सिरहामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

सिरहामा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

कोरोना उपचारमा ‘हाइड्रोक्सीक्लोरोक्वीन’ प्रयोगमाथि प्रतिबन्ध

औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई कोभिड-१९ को सम्भावित उपचारमा प्रयोग गर्न रोकिएको विश्व स्वास्थ्य...

दुई जनामा संक्रमण भेटिएपछि काठमाडौंको टोखा क्षेत्र सिल

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको...

भारतबाट आएका ३० जना कपिलवस्तुको क्वारेन्टाइनबाट भागे

कपिलवस्तु नगरपालिका-४ मलपरवा स्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका सबै ३० जना क्वारेन्टाइन छाडेर हिँडेका...

अमेरिकामा कोरोनाको मृत्युदर घट्यो, विश्वभर साढे २३ लाख मानिस निको भए

अमेरिकामा कोरोना भाइरसले महामारीको रुप लिएपछिकै सबैभन्दा कमको मृत्यु भएको छ । त्यहाँ पछिल्लो...