समाज

कालापानी नजिक ‘गागा’मा सशस्त्र प्रहरीको बिओपी स्थापना हुँदै

दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना...

कोरोनाको ‘हटस्पट’ भुल्केमा एकै परिवारका ५ जना संक्रमित

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केका एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना सङ्क्रमित...

लहानमा टाउको काटिएको अवस्थामा शव फेला

घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको...

लुकीछिपी आउनेमा धमाधम कोरोना पुष्टि, अवस्था झन् जटिल हुने त्रास

पछिल्लो समय संक्रमण पुष्टि भएका प्रायःसबै लकडाउनकै बेला भारतबाट नेपाल प्रवेश गरेकाहरु हुन् ।...

आज विश्‍व नर्सिङ दिवस, यसरी मनाईदैछ

आज १२ मे अर्थात विश्‍व नर्सिङ दिवस । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन)को आव्हानमा हरेक...

पुस्तक व्यवसायी संघको दादागिरी, छुट दिँदा १० हजार जरिवाना !

रत्ननगर नगरपालिका वडा नम्वर २ हाईस्कुल रोडमा रहेको न्यू गोर्खाली पुस्तक पसलले कलम बिक्री...

तस्करी गर्न नपाएपछि भारतीयले गरे सुरक्षाकर्मीमाथि ढुङ्गामुढा

तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सीमा खटिएका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् ।

तीन आइल्याण्डका नेपालीको नेपाल फर्कने चाहना

के म्यान आइल्याण्ड, टर्क एण्ड केइकस आइल्याण्ड र बर्मुडा आइल्याण्डमा कामदारका रूपमा गएका नेपालीले...

चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री

चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई भएको रक्षा मन्त्रालयले...

आजदेखि सेयर कारोबार पुनः सञ्चालनमा आउदै

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार...

दैनिक मृत्यु र संक्रमणको दर घट्यो, उपचारपछि १५ लाख घर फर्किए

कोभिड-१९को संक्रमणबाट हुने दैनिक मृत्यु र संक्रमणमा तुलनात्मक रुपमा कमि आएको छ । पछिल्लो...

हावाहुरी र वर्षा कहिलेसम्म ? यस्तो छ मौसमविद्को अनुमान

देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त...

आज बैशाख ३० गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. वैशाख ३०, २०७७ । ई.सं. 12 May, 2020 । शक संवत्...

मृग मारेको घटनामा निर्दोषलाई नसफाउन आग्रह

जिल्लाको बूढीसेरामा केही साताअघि गाउँलेको सामूहिक आक्रमणमा परी एउटा मृग मरेको घटनामा ज्याला मजदुरी...

दुहवीका भट्टराईले पुर्व अर्थमन्त्री पाण्डेको क्षेत्रमा १२ हजार किलो चामल सहयोग गरे

भट्टराईले चितवन क्षेत्र नं १ मा १२ हजार किलो चामल राहतका लागि सहयोग गरेका...

फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी...

उखु किसानको भुक्तानीका विषयमा विवाद हुँदा छलफल स्थलमै झडप, ११ जना घाइते

सर्लाही । जिल्लाकाे धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा...

मोदीको पुत्ला जलाउँदै थिए, प्रहरीले समात्यो

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै लिपुलेक हुँदै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका...

गरिमा धान पीडित राप्तीका किसानलाई न्युनतम राहत, अन्य पालिकामा आएन  

ध्रुवराज खनाल चितवन । गत वर्षको सिजनमा गरिमा नामको हाईब्रिड धानको बीउ रोप्दा नोक्सानी...

आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा...