समाज

दैलेखमा प्रहरीमाथि ढुङ्गामुढा, हवाईफायर गर्दा दुई घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड...

बेलायतमा कोरोनाबाट भूपू गोरखा सैनिक राईको निधन

कोरोनाको सङ्क्रमणबाट ७७ वर्षीय भूपू गोरखा सैनिक कर्णबहादुर राईको निधन भएको छ ।

कोरोनाबाट बेलायतमा मात्रै ५१ नेपालीको मृत्यु, विश्वभर ७८ ले ज्यान गुमाए

कोरोना भाइरस संक्रमणका कारण विश्वभर ७८ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ...

भारतको जवाफ- ‘सडक आफ्नै भूमिमा बनाइएको हो, अतिक्रमण भएको छैन’

नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी...

अभाव हुन नदिन बन्दाबन्दीमा समेत रक्तदान कार्यक्रम

कोभिड-१९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिबार पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको...

अमेरिकामा मात्रै ८० हजारले ज्यान गुमाए, विश्वभर ४१ लाख संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन...

अभ्यासमा फर्किए स्पेनिस क्लब बार्सिलोनाका खेलाडी

कोरोना त्रासकैबीच लिग सुरू गर्ने तयारी स्वरुप स्पेन सरकारले क्लबहरुलाई अभ्यासका लागि अनुमति दिएपछि...

पश्चिममा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा...

चितवनको सिमलटांडिमा श्रीमानले गरे श्रीमतिको हत्या

पूर्वीचितवनको खैरहनीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यलय खैरहनीका प्रमुख...

आज बैशाख २८ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको...

विराटनगरमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिला घाइते

विराटनगर । विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार एक महिला घाइते भएकी छन् ।...

अखिल क्रान्तिकारीद्वारा भारतीय अतिक्रमणविरुद्ध आन्दोलनको घोषणा, लकडाउनकैबीच मोदी र ओलीको पुत्ला जलाइँदै

काठमाडौँ । अखिल क्रान्तिकारीले लिपुलेक, कालापानी क्षेत्र मिचेर भारतले सडक निर्माण गरेर नेपालको राष्ट्रियतामाथि...

आइतबार र सोमबार काठमाडौंका यी स्थानमा वत्ती हुँदैन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आइतबार र सोमबार काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सट डाउन...

वीपी प्रतिष्ठानका विरामी कुरुवालाई खाना खुवाउन आर्थिक सहयोग

हङ्गकङमा कार्यरत धरानका खेम लिम्वु र उनको श्रीमति रजना राईद्वारा प्रतिष्ठानका विरामी कुरुवाहरुको खानाको...

काठमाडौं हिँडेका पाकिस्तानी सिन्धुलीबाट फिर्ता

सिन्धुली । बिपी राजमार्ग हुँदै माइक्रोबसबाट काठमाडौं हिँडेका पाकिस्तानी नागरिक फिर्ता भएका छन् । सुनसरीबाट...

दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो

दार्चुला । कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई...

क्वारेन्टाइनमै जन्मिए जुम्ल्याहा शिशु

दाङ । तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेकी एक महिलाले जुम्ल्याहा शिशुलाई जन्म दिएकी छन् ।...

पत्रकार सम्मेलन गरिरहेका पूर्व जर्नेल र पूर्व एआईजी पक्राउ

लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल र...

एक लाख घुससहित वन कार्यालयका प्रमुख पक्राउ

नुवाकोट । डिभिजन वन कार्यालयका प्रमुख जयमंगल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान...

भारतमा रहेका अछामको एकै परिवारका ३ जनामा कोरोना संक्रमण

अछाम । भारतमा रहेका अछामका एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।...