समाज

अमेरिकामा मात्रै ५९ हजारले ज्यान गुमाए, विश्वभर कहाँ कति संक्रमण र मृत्यु ?

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण र मृत्युदरमा फ्रान्स, स्पेनमा र इटालीमा तुलनात्मक...

दक्षिण कोरियामा कोरोना प्रकोप घट्यो, विद्यालय सञ्चालनमा ल्याईदै

दक्षिण कोरियाले विद्यायलहरुलाई आ-आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ ।

वैशाखमै असारजस्तै झरी किन ? यसो भन्छन् मौसमविद्

प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा...

आज बैशाख २३ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला...

खाना लिएर प्रहरी सडकमाः भाेकाएकाहरू भन्छन्- ‘प्रहरीको पनि मन हुँदोरहेछ’

सुजता निङ्लेकु विराटनगर । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम गर्न...

राहत वितरण गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप, चार घाइते

लहान । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका–...

‘प्रधानमन्त्रीलाई हतकडी लगाउनुपर्छ’ मेयर द्वारिकलाल चौधरी

एक्सिडेन्ट भएर मरेछ भनेनि ठिकै छ । तर, खान नपाएर मरेको छ भने हत्कडी...

उखु किसानले पाएनन् ४० करोड बराबरको रकम भुक्तानी

नवलपरासी । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का उखु...

चितवनकी संक्रमित महिलाको चौथो रिपोर्ट पनि पोजेटिभ

कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

भागेका १९ जनालाई क्वारेन्टाइनमा राखियो

भारतीय क्वारेन्टाइनमा बसेकालाई दुई हप्ता क्वारेन्टाइनमा बस्ने शर्तसहित गत बिहीबार स्वदेश ल्याइए पनि कतिपय...

३५ सय नेपाली कामदारलाई घर फर्काउँदै कुवेत

कुवेत सरकारले गैरकानुनी हैसियतका नेपाली कामदारलाई स्वदेश फर्काउने भएको छ । नेपालले उडान अनुमति...

चितवनको रत्ननगरमा बेवारिसे पैसा भेटियो, त्रास बढाउन फालेको आंशका

पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा वेवारिसे पैसा...

लुकेर सीमा पार गर्न खोज्ने ११ भारतीय मुस्लिम पक्राउ

महोत्तरीको मनरासिस्वा नगरपालिका-९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी...

दिवेश पुगे अमेरिकन आइडलको उत्कृष्ट १० मा

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको १० उत्कृष्टमा पुगेका छन् । पोखरेल अमेरिकन आइडलको...

म्याग्दीमा डेङ्गुको उच्च जोखिम, एकैदिन ३ जना अस्पतालमा भर्ना

देशभर कोरोनाको त्रास बढिरहेका बेला म्याग्दी डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकै...

नेपालगन्जमा कम्युनिटी ट्रान्समिसनको खतरा, संक्रमित क्षेत्र शिल

पुरानो र बाक्लो बस्ती भएकाले एउटै टोलमा धेरै जना संक्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन्...

फ्रान्स, इटाली र स्पेनमा मृत्यु हुनेको संख्या घट्यो, अमेरिकामा ६८ हजारले ज्यान गुमाए

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट बढी प्रभावित युरोपका तीन देशमा संक्रमणबाट मृत्यु...

मलेसियामा २१ वर्षीय नेपाली युवकको मृत्यु

सप्तरीबाट रोजगारीको सिलसिलामा मलेशिया गएका एक युवकको अचानक बेहोस भएर मृत्यु भएको छ ।

सेनालाई सुरक्षाको जिम्मा, प्रहरीलाई सीमामा खटाइने

कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल...

अझै दुई साता मौसम नखुल्ने, आज पनि असिनासहित वर्षा

प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा...