समाज

लकडाउनले क्षति व्यहाेरेका किसानको कथाः यसपाली तरकारी खेतीले डुबायो

‘लगातारको लकडाउनले उत्पादित तरकारी बारीमै नष्ट हुदैछ । अघिल्ला वर्ष लगेका व्यापारीहरुले समेत यो...

लकडाउनको ३३औँ दिन : बढ्न थाल्यो आमनागरिकको चहलपहल

सुजाता निङ्लेकु विराटनगर । लकडाउनको ३३औँ दिनमा विराटनगरको चहलपहल बढेको छ । लकडाउनले देशभरको...

आफूलाई अपहरण गरेको भन्दै सांसद यादवले दिए प्रहरीमा उजुरी

यादवले अपहरण र शरिर बन्धक बनाएको भन्दै किटानी जाहेरी दिएका छन् ।

हिमानी ट्रष्टले बाँड्यो कोरोना सुरक्षा सामग्री

काठमाडौं । हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी,...

राप्ति प्रतिष्ठानले सुरु गर्यो पीसीआरबाट कोरोना परीक्षण, दैनिक ९६ परीक्षण गर्न सकिने

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिमार्फत कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु...

बेलायतमा ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु

लण्डन । कोरोना भाइरसको सङ्क्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चारमाध्यमका...

उदयपुरमा जमाती समूहबाट कोरोना नसरेको पुष्टि

गाईघाट । उदयपुरको त्रियुगा नगपालिका-३ भुल्केमा २८ जनामा देखिएको कोरोना सङ्क्रमण भारतीय जमाती मुस्लीम...

आज अक्षय तृतीया मनाइँदै, यस्तो छ शास्त्रीय मान्यता

काठमाडौं । प्रत्येक वर्ष वैशाखशुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र...

फेसबुकमा नयाँ सेवा, अब ५० भन्दा बढीले भिडियो कल गर्न सक्ने

काठमाडौं । विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा...

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्र एक चौथाई बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै...

वीरगञ्ज : नारायणी अस्पतालमा रहेका चारजना कोरोनामुक्त, डिस्चार्ज हुँदै

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत् चारजना मुक्त भएका छन् । कोरोना संक्रमण देखिएपछि...

आज हावाहुरीसहित असिनापानीको सम्भावना, कहिले आउला मौसममा सुधार ?

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त...

आज वैशाख १४ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. वैशाख १४, २०७७ । ई.सं. 26 April, 2020 । शक संवत्...

युवा संघ नेपालको आकस्मिक रक्तदान कार्यक्रम, १ सय ७२ जनाले गरे रक्तदान

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको...

असिनापानीले दुई सय बिघाको तरकारी नष्ट

परासी । केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा करीब...

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । शनिबार नुहाउनेक्रममा कन्द्रा...

लकडाउनमा बिरामीको निःशुल्क उपचार गर्दै डा.शर्मा

  मोरङ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण गाउँमा...

कोरोनालाई जिते चितवनका युवाले, डिस्चार्ज भएपनि आमा कुर्दै अस्पतालमा

चितवन । चितवनमा कोरोना संक्रमण देखिएका दुई जनामध्ये एकजनालाई निको भएको छ । राप्ती...

लकडाउन अवधिमा उपत्यकाका ३ जिल्लामा २०२ घटना

काठमाडौं । ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी...

अलपत्र यात्रु बोकेको बस दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं । अलपत्र यात्रु बोकेर काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिवासमा दुर्घटना भएको छ ।...