समाज

योग जीवनको अभिन्न अंग बन्नुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

माघ १, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिएका...

पानीको अभावसम्बन्धी नीतिगत पहिचानको खोजी

माघ १, काठमाडौं । एशिया–प्रशान्त क्षेत्रका लागि विश्व खाद्य सङ्गठन (एफएओ) ले क्षेत्रीय पानी...

बर्दियामा ट्याक्टर दुर्घटना : एकको मृत्यु १५ घाइते

माघ १, बर्दिया । बर्दियामा बुधबार बिहान भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु...

बलात्कारको अभियोगमा चौधरी पक्राउ

माघ १, कैलाली । किशोरी बलात्कार गरेको आरोपमा कैलालीमा एक व्यक्ति पक्राउ परेका छन्...

आज पाँचौँ राष्ट्रिय योग दिवस मनाइँदै

माघ १, काठमाडौं । आज पाँचौं राष्ट्रिय योग दिवस । ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’...

चिकित्सा शिक्षा अध्ययनरत् चार विद्यार्थी सम्मानित

माघ १, कास्की । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी...

अवैध यौन गतिविधिमा संलग्न ७३ जना पक्राउ

फाइल तस्विर  माघ १, काठमाडौं । नयाँ बसपार्क क्षेत्र गोंगबुबाट अनैतिक यौन क्रियाकलापमा संलग्न...

विप्लव समूहको ४ लाख लुटेको प्रहरीमाथि आरोप

माघ १, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रहरीले ४ लाख लुटेको आरोप...

लड्डु कन्धमुल र तरुल खाने दिन आजै हो !

माघ १, धरान । गत एक हप्ता अगाडीबाट धरानको बजारमा तिलको लड्डु, भुजाको लड्डु,...

दशैं र तिहार २५ दिन पर धकेलियो,विवाहको लगन करिब १५ दिन मात्रै

माघ १, काठमाडौँ । विक्रम संवत् २०७७ सालको दशैं र तिहार २५ दिन पर...

यस कारण महत्वपूर्ण पर्व हो ‘माघे संक्रान्ति’

माघ १, काठमाडौं । माघे संक्रान्ति अर्थात् मकर संक्रान्ति हिन्दु नेपालीहरुको महत्वपूर्ण पर्व मध्ये...

मृत्युलाई जितेकी रोशनी भन्छिन्– मलाई दुख्दैन !

पुस २९, काठमाडौं । गएको कार्तिक १५ गतेका दिन बिहान ६५ वर्षीया रोइमति (रीमा)...

अख्तियार र सम्पत्ति शुद्धिकरणसम्म होइन सिआइबीमै लैजान्छु मुद्दा : दुर्गा प्रसाईं

काठमाडौँ, २९ पुस । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड...

बसको ठक्करबाट बृद्धको मृत्यु

पुस २९, बारा । बारामा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको  बसको ठक्करबाट एक...

दुर्तमार्ग प्रभाव क्षेत्रमा तेस्रो चरणको वृक्षरोपणको प्रक्रिया शुरु

पुष २९, काठमाडौं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा...

नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’को निर्माण सम्पन्न

पुष २९, काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ...

सार्वजनिक बसमा अश्लील हर्कत गर्ने युवक सार्वजनिक

पुष २९, काठमाडौं । एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले पक्राउ...

पाप नष्ट हुन्छ भन्दै बलात्कार गर्ने पास्टर पक्राउ

पुष २९, ललितपुर । ललितपुरका आशा विश्वासी मण्डली चर्चका पाष्टरलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ...

सार्वजनिक यातायातमा अनैतिक हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

पुष २९, काठमाडौं । एक वर्षअघि  सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन...

तराइमा बाक्लो हुस्सुका कारण विमानस्थल अबरुद्ध, यात्रुहरु चार घन्टा देखि विमानस्थलमा

पुष २९, काठमाडौं । बाक्लो हुस्सुका कारण तराइका विमानस्थल सुचारु हुन नसक्दा आन्तरिक उडानका...