समाज

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेकाे संख्या १० पुग्याे

  जेठ १२, काठमाडौं । सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ...

एसपीहरुले सत्ताधारीको ढोका घच्घचाएपछि प्रहरी हेडक्वाटरमा खैलाबैला !

  जेठ ११, काठमाडौं । नेपाल प्रहरीमा हुन लागेको एसपी सरुवाका लागि गृह सचिव...

काेसी नदीकाे प्यालट च्यानलमा भारतीय पक्षले एक्कासी पानी छाड्दा ९० घर परिवार सम्पर्क विहिन

जेठ ११, सुनसरी । भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार अबेर साँझ...

नगर परिषदको तयारीमा खैरहनी नगरपालिका

  जेठ ११, चितवन । चितवनको खैरहनी नगरपालिकाले आसन्न पाँचौ नगर परिषदको तयारी थालेको...

७ करोड ६७ लाख नक्कली भारुसहित पक्राउ परेका ६ जना सार्वजनिक

  जेठ १०, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारु ७ करोड भन्दा...

हातपात गर्नेले माफी मागेपछि काममा फर्किए कर्मचारी

  जेठ १०, लहान । कर्मचारीलाई हातपात गर्नेले सार्वजनिक रूपमा माफी मागेपछि सिरहाको कल्याणपुर...

विमानस्थलबाट ७ करोड बढी नक्कली भारुसहित ६ जना पक्राउ

  जेठ १०, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारु ७ करोड भन्दा...

गोली हान्ने धम्की दिई ५ लाख माग्ने प्रेमी–प्रेमिका पक्राउ

  जेठ १०, काठमाडौं । अपहरण गरी हत्या गर्ने धम्की दिँदै फिरौती माग्ने प्रेमी–प्रेमिका...

पाँचथर हत्याकाण्डको थप प्रमाण फेला !

  जेठ १०, फिदिम । प्रहरीले पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक...

‘जनगणनाजस्तै पशुगणनापनि हुनुपर्छ’

काठमाडौं, ९ जेठ । नेपालमा पशु कल्याणको सवलीकरणका लागि सञ्चारमाध्यमको भूमिका नामक अन्तरक्रिया सम्पन्न...

संयुक्त वक्तव्य जारी गर्दै २१ सम्पादकले भने, ‘मिडिया काउन्सिल विधेयक फिर्ता लिऊ’

  जेठ ९, काठमाडौं । विभिन्न मिडियामा आबद्ध सम्पादक समूहले सरकारले संसदमा दर्ता गराएको...

‘मिडिया काउन्सिल विधेयक प्रोसेसमा अघि बढ्छ, फिर्ता हुँदैन’

  जेठ ९, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लाल आयोगको प्रतिवेदन...

कार्यालय सहयोगीको न्यूनतम तलब ५० हजार पुर्याउन सम्भव छ ?

काठमाडौं, ९ जेठ । नेपाल निजामति कर्मचारी युनियन (संघ) ले गत बैशाख २८ गते...

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १६ निर्णय

  जेठ ९, काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने करिब २५ करोड ६०...

कृषि विकास कार्यालयका अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  जेठ ९, पर्सा । कृषि विकास कार्यालय, पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र...

तातोपानी नाका अर्को साता खुल्छ, रेल ल्याउन सहज छैन: चीन

  जेठ ९, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले तातोपानी नाका अर्को...

बीरमा ४० करोडका उपकरण थन्किँदा जनतालाई सास्ती, सार्वजनिक पुनरावलोकन समितिद्वारा अदालतकै अपहेलना

  जेठ ७, काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले ४० करोड ९८...

मध्यरातमा आमा र छोरीको हत्या प्रयास, दुई जना घाइते

  जेठ ९, विर्तामोड । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै...

‘समाचार लेखेकै आधारमा १० लाख जरिवाना तिराउनु उचित छैन’

  जेठ ९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले...