समाज

डोल्पामा हिउँपहिरोमा परी पाँच दिनदेखि तीन जना बेपत्ता

  चैत २२, डोल्पा । डोल्पामा हिउँपहिरोमा परी पाँच दिनदेखि तीन जना बेपत्ता भएका...

सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते

  चैत २२, काठमाडौं । ललितपुरको सानेपामा ट्रकले भ्यानलाई ठक्कर दिँदा दुई जना गम्भीर...

चितवनमा एकै परिवारका तीन सदस्यले गरे आत्महत्या

  चैत २२, चितवन । चितवनमा एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् ।  भरतपुर...

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने

  चैत २२, बैतडी । भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका...

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं, २२ चैत्र । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदै छ...

पदाधिकारीका कारण प्रतिष्ठा गुमाएका प्रतिष्ठान

  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो सिनेट बैठक काठमाडौँमा बस्यो, २२ माघ ०७४ मा...

‘इतिहास मात्र अध्ययन गर्दा कसरी प्रतिष्पर्धा गर्न सकिन्छ ?’

  शिशिर सिंखडा, शैक्षिक परामर्श क्षेत्रमा आठ वर्षदेखि सक्रिय युवा हुन् । क्याम्ब्रिज इन्ष्टिच्युट...

सिमेन्ट उद्योगलाई बाटो बनाउन बन फाँड्न दिने सरकारको निर्णय

  चैत २१, काठमाडौं । सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध...

यी हुन् प्रदेश २ मा एसईई प्रश्नपत्र लिक गर्ने शिक्षक-प्रहरी

  चैत २१, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रश्नपत्र परिक्षा अगावै लिक गर्ने ६...

हावाहुरी पीडितलाई बाबुरामकाे ५ लाख सहयाेग

  चैत २१, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...

लागु औषधसहित दुई जना पक्राउ

  चैत २१, काठमाडौं । प्रहरीले अवैध रुपमा लागुऔषधको बिक्री वितरण गर्ने दुई जनालाई...

हावाहुरी प्रभावित क्षेत्रमा प्रत्यक्ष फिल्डमा जाँदा जे देखियो….(फोटोफिचर सहित)

  चैत २१, बारा । हावाहुरी प्रभावित जिल्ला बारा– पर्सामा राहत प्रदान गर्न राजनीतिज्ञ...

३० पोका गाँजासहित उज्वल र रामजस प्रहरी नियन्त्रणमा

  चैत २१, मकवानपुर । प्रहरीले गाँजा कारोबारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ...

पर्यटकीय स्थल चन्द्रागिरिमा चैत २९ देखि ‘चन्द्रागिरि महोत्सव’ हुने

  चैत २१, काठमाडौं । धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा यही चैत...

‘बारा र पर्सामा रमिता हेर्ने होईन, सहयोगी हातहरु पुगेका छन्’ मुख्यमन्त्री राउत

  काठमाडौं, २० चैत । हावाहुरी पिडितलाई राहत वितरण गर्न भन्दापनि रमिता हेर्नेहरुको भिड...

बाराका हावाहुरी प्रभावितलाई सपना भिलेज र रेवानको सहयोग

चैत्र २०, चितवन । चितवनको पर्यटकीय नगरी सौराहाका दुई छुट्टा छुट्टै संस्थाले बाराका हावाहुरी...

शिक्षामन्त्रीलाई पोखरामा कालो झण्डा !

  चैत २०, पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेललाई पोखरामा कालो...

वर्किङ भिसामा युएई पठाउने भन्दै ठगी गर्ने विमला थापा प्रहरी नियन्त्रणमा

  चैत २०, काठमाडौं । वर्किङ भिसामा नेपाली कामदार युएई पठाउने भन्दै ठगी गर्ने...

अर्धकुम्भ मेलाको तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  चैत २०, धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित प्राचीन हरिद्धार चतराधाममा अर्ध महाकुम्भको तयारी...

हुरीप्रभावित १ हजार ४० घर प्रदेश सरकारले ४ महिनाभित्र बनाइदिने

  चैत २०, जनकपुर । बारा–पर्सामा हावाहुरीबाट भत्किएका १ हजार ४० घर प्रदेश सरकारले...