समाज
डा. साव ! तपाईको जीत भएकै छैन, अन्तरिम आदेशको किन अपव्याख्या ?
पूर्वराजा ज्ञानेन्द्र जहाँ जान्छन्, ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाउनु स्वभाविक हो...
रत्ननगरमा बास्तविक सुकुम्वासीको तथ्याङ्क संकलन सुरु
चैत ७, रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले नगर भित्र रहेका सुकुम्वासीहरुको तथ्याङ्क...
काठमाडौंमा होलीको उल्लास (फोटो फिचर)
चैत्र ६, काठमाडौं । फागु पुर्णिमाको अवसरमा राजधानी रंगिएको छ । होलीको अवसरमा...
फागुको सन्देश: लैङ्गिक समानताको लागि कदम चाल
चैत्र ६, काठमाडाैं । लैङ्गिक लगायत विविध क्षेत्रमा समानताका लागि सोच, व्यवहार र योजनाको...
३ वर्षीया बालिका बलात्कारको अभियुक्तलाई २५ वर्ष कैद
चैत ६, रुकुम । तीन वर्षे बालिका बलात्कारको अभियुक्तलाई रुकुमकोट जिल्ला अदालतले २५...
किन मनाइन्छ होली ? यस्तो छ महत्व
काठमाडौं, ६ चैत्र । नेपाल कला र सस्कृतिले भरिएको देश हो । जहाँ विभिन्न...
आज काठमाडौंसहित पहाडी क्षेत्रमा हाेली मनाइँदै
काठमाडौं, ६ चैत । आज बुधबार हिमाली र पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ होली मनाइँदैछ...
ब्रेकिङः प्रहरी र विप्लव सेना विच दोहोरो भिड्न्त
चैत्र ५, काठमाडौं । प्रहरी र विप्लव सेना विच दोहोरो भिड्न्त भएको छ ।...
निर्मला हत्या प्रकरणः पूर्व एसपी विष्ट प्रहरी नियन्त्रणमा
चैत ५, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गरेको...
विवादास्पद मोडल परी तामाङसहित ३ जना पक्राउ
चैत ५, काठमाडौँ । प्रहरीले विवादास्पद मोडल परी तामाङ सहित तीन जनालाई पक्राउ...
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फोर्ड ५ कि.मी. फन रन
चैत ५, काठमाडाैँ । जि.ओ. फोर्ड, नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेताले अन्तर्राष्ट्रिय...
ब्लड क्यान्सर पीडित मीनाको चित्कारः ‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’
चैत ५, घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’...
प्रहरीको होली विशेष सुरक्षा योजनाः जबरजस्ती लोला हाने कारवाही, १०७ ठाउँमा पिकेट ड्यूटी
चैत ५, काठमाडौँ । होली पर्वका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ...
निर्मला हत्या प्रकरणः डिल्लीराज विष्ट अदालतमा हाजिर
चैत ५, काठमाडौँ । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्ट अदालतमा हाजिर भएका...
वीपीका उपकुलपतिले अदालतको आदेशलाई गलत व्याख्या गर्दै भनेः मेरो जित भयो !
काठमाडौं, ५ चैत्र । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्ति नगर्न तथा...
होलीको महत्व र रौनक हराउँदै
बेझाड, ५ चैत । गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु...
इलामको चियाबारी पर्यटकको आकर्षक गन्तव्य
चैत ४, विराटनगर । इलामको सुर्योदय नगरपालिका स्थित कन्यामको चियाबारी आन्तरिक तथा बाह्य पर्यटकको...
डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १० घाइते, २ जनाको अवस्था गम्भीर
चैत ४, डोटी । डडेलधुराको गन्यापधुरा गाउँपालिका डाँडावनमा माइक्रोबस दुर्घटना हुँदा १० जना...
बोलेरोको ठक्करबाट विद्यार्थीको मृत्यु, चितवन तनावग्रस्त
चैत ४, चितवन । चितवनमा बोलेरो जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्व पश्चिम...
अख्तियारको ‘सिनियर प्रहरी निरिक्षक हुँ’ भन्दै घूस असुल्ने अधिकारीविरुद्ध मुद्दा
चैत ४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुर्खेत कार्यालयका प्रहरी सहायक निरीक्षक...