क्रिकेट

कुवेतलाई पराजित गर्दै सुखद अन्त्य गर्ने सोचमा नेपाल

एसीसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै छ ।

यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरियो नेपाल

नेपालका मोहमद आदिल आलमले २ तथा देव खनाल र विवेक यादवले १/१ विकेट लिए...

यू-१९ एसिया कप : श्रीलंकाद्वारा नेपाललाई ३२३ रनको विशाल लक्ष्य

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको...

प्रधान मन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई 

आइतबार भएको फाइनलमा प्रदेश एकलाई ७ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो।

प्रधानमन्त्रीकप महिला क्रिकेट : सुदुरपश्चिमलाई पराजित गर्दै प्रदेश एक फाइनलमा

प्रदेश एक प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। शनिबार भएको खेलमा...

एसिया कपको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ...

२३ वर्षको खेलाडी जीवन अन्त्य गर्दै हरभजन (भिडिओसहित)

काठमाडौँ । भारतका दिग्गज अफ स्पिनर हरभजन सिंहले क्रिकेट खेलाडीबाट सन्न्यासको घोषणा गरेका छन्...

टस हारेर फिल्डिङ गर्दै नेपाल

बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।

यु-१९ एसिया कप : नेपाल बंगलादेशसँग खेल्दै

ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ...

विवाद बढ्दै जाँदा क्रिकेट संघको साधारण सभा स्थगित

धनगढीमा गर्ने भनिएको साधारण सभा क्यानभित्रको विवाद बढेपछि स्थगित गरिएको हो ।

प्रदेश दुईलाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमा

काठमाडौँ । प्रधान मन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा समूह ‘बी’बाट सुदूरपश्चिम सेमिफाइनल प्रवेश...

विद्युत् महसुल नतिरेपछि गौतमबद्ध रङ्गशालाको लाइन काटियो

विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि लाइन काटेको हो ।

क्यानका असन्तुष्ट सदस्य भन्छन्- नियोजित रुपमा खेलाडीलाई गरिएको कारबाही फिर्ता गरियोस्

उनीहरूले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको वार्षिक साधारण सभाको वैधानिकता नै नभएको...

प्रदेश एक समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ । प्रधान मन्त्री कप महिला क्रिकेटमा प्रदेश एक समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश...

क्यान-खेलाडी विवाद : दुवै नझुकी सुखै छैन

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले चार खेलाडीलाई कारबाही गरेपछि अहिले नेपाली क्रिकेटबारेको बहस...

क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउन्डेसन

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउन्डेसन पछि हटेको...

एसेसको दोस्रो टेस्टमा अस्ट्रेलिया २७५ रनले विजयी

एसेस सिरिजअन्तर्गत पाँच टेस्टका लागि अस्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्यान्ड लगातार दोस्रो हारको शिकार भएको...

खेलाडी विवादबारे सिप्यानको ध्यानाकर्षण

काठमाडौँ । नेपाल क्रिकेट संघ र राष्ट्रिय क्रिकेट टिमका खेलाडीबीचको विवादलाई लिएर क्रिकेट खेलाडी...

धनगढीमा ‘प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’ शुरू

प्रतियोगिता अन्तरगत पहिलो खेल प्रदेश १ र कर्णाली प्रदेशबीच  भएकाे छ ।

कर्णाली प्रदेश ६ रनमै अलआउट

प्रदेश १ ले कर्णाली प्रदेशलाई १६० रनको फराकिलो अन्तरले हराएको हो ।

1 2 103 104 105 114 115