क्रिकेट
नेपालको कमजोर ब्याटिङ, २४ रन जोड्दा ४ विकेट गुम्यो
बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बंगलादेशविरुद्ध नेपालको खराब सुरुवात, कप्तान पनि आउट
बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले खराब सुरुवात गरेको छ ।
नेपालको खराब सुरुवात, एकै ओभरमा गुमायो दुई विकेट
बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपाली बलरको शानदार प्रदर्शन, १०६ रनमा रोकियो बंगलादेश
यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।
८८ रनमा बंगलादेशले नवौँ विकेट गुमायो
यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।
बंगलादेशको आठौँ विकेट पतन, सन्दीपलाई दोस्रो सफलता
यो खेल जितेमा नेपालले टेस्ट टोली बङ्गलादेशलाई हराएर नयाँ इतिहास बनाउनेछ ।
बंगलादेशको छैटौँ विकेट गुम्यो, रोहितलाई दोस्रो सफलता
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।
बंगलादेशविरुद्ध नेपाललाई पाँचौं सफलता
बंगलादेशी अनुभवी ब्याटर महमुदुल्लाहलाई सन्दीप लामिछाने र गुलशन झाले मिलेर नवौँ ओभरको अन्तिम बलमा...
नेपाललाई बङ्गलादेशसँग १० वर्षअघिको हारको बदला लिने सुनौलो अवसर
भोलिको खेलमा नेपाललाई बङ्गलादेशविरुद्ध दश वर्षअघि भोगेको हारको बदला लिने सुनौलो अवसर छ ।...
अस्ट्रेलियाले स्कटल्याडलाई हराउँदा इङ्ल्याण्ड सुपर ८ मा
अस्ट्रेलियाले आफ्नो अपराजित यात्रा जारी राख्दै स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द
टी–२० विश्वकपमा भारत र क्यानडाबिचको खेल वर्षाका कारण रद्द भएको छ । अम्पायरहरूले दुई...
नेपाली टिमको प्रशंसा गर्दै आईसीसीले भन्यो– आफ्नो शिर ठाडो पार
काठमाडौँ । आईसीसी टी २० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासंग पराजित भएको छ । नेपाल...
सोझै २०२६ को टी-२० विश्वकप खेल्ने दौडबाट पनि बाहिरियो नेपाल
जित नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको हो ।
एक रनले हार्यो नेपाल, सकियो सुपर-८ सम्भावना
जित नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग मात्र १ रनले पराजित भएको हो ।
धरापमा नेपाल, ८ बल गुमायो तीन विकेट
टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।
दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाँचौँ झड्का, दीपेन्द्रपछि आसिफ पनि आउट
टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ ।
नेपालको गुम्यो तेस्रो विकेट, २७ रन बनाएर आउट भए अनिल शाह
टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेलपछि कप्तान पनि आउट
दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालको कसिलो बलिङमा दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य
नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् ।
दीपेन्द्रलाई व्यक्तिगत तेस्रो सफलता, दक्षिण अफ्रिकाको पाँचौँ विकेट गुम्यो
दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले पाँचौँ सफलता हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह...