क्रिकेट
नेपाल सुपर लिग अक्शन : तीन क्याटगोरीमा २ सय ४० खेलाडी
काठमाडाैँ । नेपालको प्रतिष्ठित फुटबल फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका...
ललितपुर मेयर कप महिला क्रिकेटको उपाधि एपीएफलाई
सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि उचालेको हो ।
विश्वकप लिग टू : २० खेलाडीलाई बोलाइयो बन्द प्रशिक्षणमा
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि २०...
इतिहासमै पहिलोपटक समूह विभाजन गरेर खेलाइँदै आईपीएल
प्रतियोगिताका समूहचरणका सबै ७० खेल महाराष्ट्रमा खेलाइने छ । जसमा ५५ खेल मुम्बईमा र...
राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै
नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ ।
टी-ट्वेन्टी विश्वकप छनोटमा नेपाल तेस्रो, ओमान ९ विकेटले पराजित
काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट प्रतियोगितामा नेपाल तेस्रो भएको छ । तेस्रो...
ओमानद्वारा नेपाललाई ८८ रनको लक्ष्य
काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोट अन्तर्गत तेस्रो स्थानका लागि भइरहेको खेलमा ओमानले नेपाललाई...
ओमानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेट छनोट अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र ओमान...
तेस्रो स्थानका लागि खेल्दै नेपाल र ओमान
खेल नेपाली समयअनुसार पौने ४ बजे शुरू हुनेछ ।
विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान खेल्दै
खेल ओमानको अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ ।
नेपाली खेलाडीको वरीयता सुधार, कुशलकाे वरीयता हालसम्मकै उच्च
कुशलले ९ स्थान सुधार गर्दै नेपाली खेलाडीको अहिलेसम्कै शीर्ष वरीयतामा पुगेका छन् । उनी...
आयरल्यान्ड र युएई टी-ट्वेन्टी विश्वकपमा छनोट
काठमाडौँ । आयरल्यान्ड र युएई टी ट्वेन्टी विश्वकप क्रिकेटका लागि छनोट भएका छन् ।...
विश्वकप २०२२ खेल्ने नेपालको सम्भावना समाप्त
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेट २०२२ खेल्ने नेपालको सम्भावना समाप्त भएको छ ।...
विश्वकप छनोट : दिपेन्द्र र ज्ञानेन्द्र आउट भएसँगै नेपाल दबाबमा
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाल...
नेपाललाई चौथोे झट्का, आरिफ आउट
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याइरहेको नेपालले...
नेपालको तेस्रो विकेट पतन
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईले दिएको १७६ रनको लक्ष्य पछ्याइरहेको नेपालले...
पहिलो ओभरमै नेपालले गुमायो २ विकेट
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईँसँग १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई शुरुवाती...
पहिलो ओभरमै गुमायो नेपालले विकेट
काठमाडौँ । टी ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा युएईँसँग १७६ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई शुरुवाती...
युएईद्वारा नेपाल सामु १७६ रनको लक्ष्य
काठमाडौँ । टी–ट्वेन्टी विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ ।...