फुटबल
बंगलादेशले फेरी गर्यो गोल,नेपाल २-१ ले पछाडि
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलमा नेपाल विरुद्ध बंगलादेशले दोस्रो...
बंगलादेशको पोष्टमा नेपालले पनि गर्यो गोल, खेल १-१ को बराबरीमा
बुधवार दशरथ रंगशालामा भएको नेपाल र बंगलादेशबीचको फाइनल खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा...
नेपालको पोष्टमा बंगलादेशको पहिलो गोल
काठमाडौं । साफ महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेलमा बंगलादेशले नेपाल विरुद्ध पहिलो गोल गरेको...
नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको पहिलो हाफ गोलरहित...
बंगलादेशसंगको फाइनल जित्दै इतिहास रच्ने दाउमा नेपाल,यस्तो छ प्लेइङ ‘एघार’
काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसंग खेल्दैछ । यसैबीच नेपालले फाइनलमा एक...
रङ्गशालामा लिपिस्टिक र काइँयोसहित यी सामान लैजान नपाइने
काठमाडौं । नेपाल र बङ्गलादेश हुने फाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ...
रोनाल्डो पेनाल्टीमा चुकेपछि बाहिरियो अल नासर
रोनाल्डोले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टी गोल गर्न चुकेपछि अल नासरले खेल...
नेपाल र बंगलादेशबीचको उपाधि भिडन्त हेर्न टिकट काट्नेको भिड
एन्फाले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा...
अहिलेको टिमले प्रतियोगिता नजिते अर्को १० वर्ष लाग्न सक्छ : कप्तान एन्जिला
कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रूपमा व्याख्या...
साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल
यसपटक फाइनल खेल २०२२ को साफ महिला फाइनल दोहोरिएको छ ।
एन्फा आफैँले यी स्थानबाट साफ च्याम्पियनसिप फुटबल खेलको टिकट बेच्ने
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल...
बदला भन्दा पनि उपाधि जित्नेगरी खेल्छौँ– कप्तान एञ्जिला
नेपाल लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बङ्गलादेशसँग बुधवार भिड्दै छ ।
रोड्री र बोनमटीले जिते बेलन डे’अर, रियल म्याड्रिडले गर्यो बहिष्कार
विश्व फुटबलको सबैभन्दा ठूलो मानिने अवार्ड रोड्रिले पाउनु आश्चर्यजनक मानिएको छ ।
साफ च्याम्पियनसिपको फाइनल खेलको टिकट बिक्री स्थगित,कारण यस्तो
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत...
नवौँ अरुण भ्याली फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्यालाई
सङ्खुवासभा । यहाँको खाँदबारी नगरपालिका–३ मानेभञ्ज्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको...
आर्सनलसँग लिभरपुलको रोमाञ्चक बराबरी
मोहमद सलाहले खेलको अन्त्यतिर गरेको गोलमा लिभरपुलले आर्सनलसँग २-२ को रोमाञ्चक बराबरीमा रोकेको छ...
‘पेनाल्टी सुटआउट’मा भारतलाई हराउँदै नेपाल फाइनलमा
आइतबार साँझ दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतलाई ‘पेनाल्टी सुटआउट’मा हराउँदै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश...
साफ महिला च्याम्पियनसिप : नेपालले फर्कायो गोल,खेल १-१ को बराबरीमा
काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपालले भारत विरुद्ध पहिलो गोल गरेको...
रोकियो नेपाल र भारतबीचको खेल,कारण यस्तो
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ भएको दोस्रो सेमिफाइनल खेल...
नेपालको पोष्टमा भारतले गर्यो गोल,नेपालको गोलले पाएन मान्यता
काठमाडौं । साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा नेपालको पोष्टमा भारतले पहिलो गोल गरेको...