फुटबल
नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल हुँदै
काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक ३० गते नेपाल र पाकिस्तान बीच मैत्रीपूर्ण फुटबल...
क्रोएसियाको विश्वकप टोली घोषणा, को-को परे ?
क्रोएसियाले कतार विश्वकप फुटबलका लागि टिम छनौट गरेको छ ।
फ्रान्सको विश्वकप टोली घोषणा, को-को परे ?
साविक विजेता फ्रान्सले विश्वकपको लागि अन्तिम टोली घोषणा गरेको हाे ।
यो पालीको विश्वकप अर्जेन्टिनाले जित्छ !
कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्नेछन् ।
डेनमार्कको विश्वकप फुटबल खेल्ने टोली घोषणा, को-को परे ?
एरिक्सनलाई समेट्दै डेनमार्कले विश्वकप टोली घोषणा गरेको हो ।
१० खेलाडीमा सीमित बार्सिलोनाको नाटकीय जित
फरवार्ड रोबर्ट लेवान्डोस्की दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
युरोपा लिगको प्लेअफमा बार्सिलोना र म्यानचेस्टर युनाइटेड भिड्ने
प्लेअफ चरणको विजेताले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउनेछ ।
विश्वकपका लागि ब्राजिलको टोली घोषणा, को-को परे ?
ब्राजिल २० वर्षपछि उपाधि जित्ने सुरमा हुनेछ ।
च्याम्पियन्स लिग : पीएसजी र बार्यन, रियल र लिभरपुल अन्तिम १६ मै भिड्ने
काठमाडाैँ । युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ। सोमबार साँझ...
विश्वकप फुटबल : ब्राजिल स्पष्ट दाबेदार
काठमाडौँ । मध्यपूर्व राष्ट्रले पहिलो पटक आयोजना गर्न लागेको विश्वकप फुटबल विगतका संस्करणभन्दा धेरै...
नेयमार चम्कँदा पिएसजीको जित
पिएसजीले लोरिएन्टलाई उसकै मैदानमा २–१ को जित निकालेको हो ।
सलाहको दुई गोलमा लिभरपुलले टोटेनहमलाई हरायो
लिभरपुलले टोटेनहमको मैदानमा २-१ को जित निकालेको हो ।
आर्सनलले चेल्सीलाई हरायो, फर्कियो शीर्ष स्थानमा
आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले पराजित गरेको हो ।
पिकेको अन्तिम खेलमा बार्सिलोनाको जित
बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले पराजित गरेको हो ।
हालाण्डको निर्णायक गोलमा म्यानचेस्टर सिटी विजयी
जितसँगै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस
प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार आठ अधिवक्ताले बहस गरेका छन् ।
पिएसजी समूह उपविजेता, सिटीको पुनरागमन जित
सिटीले सेभियामाथि ३-१ गोलको सहज जित हात पारेको हो ।
विश्वकप : समूह सी मा मेसी र लेवानडोस्कीमाथि नजर
विश्वकपबारे विश्वभरका फुटबलप्रेमीहरुको चासो बढिरहेको छ ।
पोग्बाले विश्वकप गुमाउने
फ्रेञ्च मिडफिल्डर पउल पोग्बाले कतार विश्वकप गुमाउने भएका हुन् ।
जितसँगै म्यानचेस्टर सिटी शीर्षस्थानमा
म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।