फुटबल

डर्टमुन्डविरुद्ध म्यानचेस्टर सिटीको कमब्याक जित

१-० ले पछि परेको स्थिति उल्ट्याएर २-१ को संघर्षपूर्ण जित निकालेको हो ।

मेसी, नेयमार र एम्बाप्पेको गोलमा पिएसजीको जित

पिएसजीले म्याकाबी हाइफामाथि ३-१ को उत्कृष्ट पुनरागमन जित निकालेको छ ।

बहराइनसँग ६-० ले स्तब्ध भएसँगै नेपाल एसियन कपमा छनोटबाट बाहिरियो

लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै छनोटबाट बाहिहिरएको हाे ।

यू-१७ साफ: नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

फाइनल खेलमा नेपाल भारतसँग ४-० ले पराजित भएको हो ।

स्पोर्टिंगसँग २-० ले हार्‍यो टोटनह्याम

टोटनह्याम पोर्चिगीच क्लब स्पोर्टिंगसँग पराजित भएको छ ।

महिला साफ : नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने

नेपाल र भारतको दोस्रो भेटमा केहि संयोग पनि मिलेको छ ।

उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ ।

बार्सिलोनामाथि बायर्नको सहज जित

बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २-० ले पराजित गरेको हो ।

श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल फाइनलमा

नेपालीले साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ ।

साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्बिरहरु)

काठमाडौं । नेपालले जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको...

फुटबलमा नेपालको आज तीन खेल (तालिकासहित)

नेपालका तीन फरक टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।

महारानीको निधनपछि प्रिमियर लिगका खेल स्थगित

इंग्लिस प्रिमियर लिग अन्तर्गत यस हप्ताको खेलहरु स्थगित भएको छ ।

ग्राहम पोटर बने चेल्सीको मुख्य प्रशिक्षक

चेल्सीले ग्राहमलाई पाँच बर्षका क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

म्यानचेस्टर युनाइटेडको हार

युनाइटेड घरेलु मैदानमा रियल सोसिडाडसँग पराजित भएको हो ।

नापोलीसँग लिभरपुल ४-१ ले स्तब्ध

इटालियन क्लब नापोलीसँग लिभरपुलले लज्जास्पद हार ब्यहोरेको छ ।

साफ यू-१७ : नेपाल सेमिफाइनलमा

भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

रिचर्डलिसनको दुई गोलमा टोटेनहमको जित

टोटेनहमले रिचर्डलिसनको दुई गोलमा मार्सेलीलाई २–० ले हराएको हो ।

लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

बार्सिलोनाले भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो ।

म्यानचेस्टर सिटीको जितमा हालान्डको दुई गोल

सिटीले स्पेनिस क्लब सेभियालाई ४-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एम्बाप्पेको दुई गोलमा पिएसजीले युभेन्ट्सलाई हरायो

पिएसजीले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

1 2 60 61 62 93 94