फुटबल

रियल म्याड्रिडको जितमा बेन्जेमा र भिनिको गोल

रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।

पिएसजीलाई नेइमारले हारबाट जोगाए

पिएसजीले घरेलु मैदानमा मोनाकोसँग १–१ गोलको बराबरी खेलेको हो ।

केनको २ गोलमा टोटेनहमको जित

टोटेनहमलाई जित दिलाउन ह्यारी केनले दुई गोल गरे ।

हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटी विजयी

सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

विजयी लयमा फर्कियो म्यानचेस्टर युइनाइटेड

ब्राजिली मिडफिल्डर क्यासमिरोले युनाइटेडका लागि डेब्यु गरे ।

पहिलो जितको लिभरपुलको ९ गोल

प्रिमियर लिगमा लिभरपुलको यो पहिलो जित हो ।

इंग्लिस प्रिमियर लिगमा आज ७ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?

पहिलो खेलमा साँझ ५ः१५ बजे म्यान्चेस्टर युनाइटेडले साउथ ह्याम्पटनको सामना गर्नेछ । 

करिम बेन्जमालाई ‘प्लेयर अफ द इयर’को उपाधि

रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जमाले उपाधि जितेका हुन् ।

च्याम्पियन्स लिग : बार्सिलोना र बायर्न एकै समूहमा

च्याम्पियन्स लिग २०२२/२३ को समूह चरणको टिम विभाजन गरिएको हो ।

केन्याविरुद्ध नेपाल : यस्तो छ हेड टु हेड

खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदै

म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका हुन् ।

कहाँ चुक्यो लिभरपुल ?

इङलिश प्रिमियर लिगको नयाँ सिजनका जित निकाल्न सकेको छैन ।

बार्सिलोना र म्यानचेस्टर सिटीले खेले बराबरी

युरोपका दुई हेभिवेट क्लब बार्सिलोना र म्यानचेस्टर सिटीले बराबरी खेलेका हुन् ।

विश्वकप अघि उत्कृष्ट लयमा नेइमार !

नेइमारले यस सिजनको शानदार शुरुवात गरेका हुन् ।

इंग्लिस प्रिमियर लिग : कुन टोलीको स्थान कति ? हेर्नुहोस् अंक तालिका

सबै टोलीले ३ खेल खेलिसक्दा आर्सनल अंक तालिकाको शीर्ष स्थानमा छ ।

आर्सनल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा, कुन टोलीको अवस्था कस्तो ? (तालिकासहित)

जारी इंग्लिस प्रिमियर लिगको नयाँ सिजनअन्तर्गत तेस्रो चरणका खेल सकिएका छन् ।

एभर्टन र लेस्टर सिटी तेस्रो चरणमा

अरु कुन-कुन टोली पुगे तेस्रो चरणमा ?

बार्सिलोना र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदै

नयाँ सिजन शुरु भइसकेपछि दुई क्लबबीच प्रतिस्पर्धा हुन लागेको हो ।

म्यानचेस्टर युनाइटेडले लिभरपुललाई हरायो

युनाइटेडले चिर परिचित प्रतिद्वन्द्वी लिभरपुललाई २-१ ले हराएको हो ।

बोचुमको पोस्टमा बायर्नको ७ गोल

बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा ७-० को जित निकालेको छ ।

1 2 62 63 64 93 94