फुटबल
भिनिसियस जुनियरलाई पिएसजीको आकर्षक अफर
पिएसजीले उनलाई प्रतिसिजन ४० मिलियन युरोको प्रस्ताव गरेको हो ।
एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी
पंकज विक्रम नेम्वाङ एन्फा को अध्यक्षमा निर्वाचित भएका हुन् ।
पिएसजीमै बस्ने नेयमारको चाहना
ब्राजिली स्टार नेयमारले पिएसजी छोड्न अस्वीकार गरेका हुन् ।
लिभरपुलका साडियो माने बायर्न म्युनिखमा
मानेले लिभरपुलमा ६ सिजन बिताउँदा २६९ खेलमा १२० गोल गरेका छन् ।
एसियन कप छनोट : इन्डोनेसियासँग नेपाल ७-० ले पराजित
लगातार तेस्रो हारसँगै नेपाल तालिकाको अन्तिममा छ ।
पेरुलाई हराउँदै अष्ट्रेलिया विश्वकपमा छनोट
अष्ट्रेलिया २००६ पछि लगातार पाँचौ पटक विश्वकपमा छनोट हुन सफल भएको हो ।
मोड्रिचको गोलमा फ्रान्सको हार
फ्रान्स घरेलु मैदानमा क्रोएसियासँग १-० ले पराजित भएको हो ।
घरेलु टोली कुवेतसँग नेपालको फराकिलो हार
यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको थियो ।
नेपाल र कुवेतबीचको खेल : युवा खेलाडीको परीक्षा
दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतको सामना गर्दैछ ।
पोल्यान्डमाथि बेल्जियमको ६–१ को सानदार जित
ए ग्रुप ४ मा बेल्जियमले सानदार पूनरागमन जित निकालेको हाे ।
नेपाल जोर्डनसँग २-० ले पराजित
पहिलो हाफमा गोलरहित बराबरी खेलेपनि नेपाल २-० को हार बेहोर्न पुग्यो ।
केनको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो
इंग्ल्यान्डले जर्मनीसँग १-१ गोलको बराबरी खेलेको हो ।
नेयमारको गोलमा जापानमाथि ब्राजिलको जित
काठमाडाैं – स्टार फरवार्ड नेयमारको पेनाल्टी गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा संघर्षपूर्ण जित निकालेको...
मेस्सी एक्लैको ५ गोल
मेस्सी एक्लैले ५ गोल गरेपछि अर्जेन्टिनाले सानदार जित निकालेको छ ।
वेल्स ६४ वर्षपछि विश्वकपमा
वेल्सले यसअघि सन् १९५८ मा पहिलोपल्ट विश्वकप खेलेको थियो ।
हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध
इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १-० ले स्तब्ध बनेको हो ।
बेल्जिमयमाथि नेदरल्यान्ड्सको सानदार जित
घरेलु टोली बेल्जियममाथि ४-१ को सानदार जितहात पारेको हो ।
सहिद स्मारक ‘सी’ डिभिजन लिगकाे उपाधि झापा फुटबल क्लबलाई
झापा फुटबल क्लबले सहिद स्मारक ’सी’ डिभिजन लिगको उपाधि जितेको छ ।