फुटबल

हालान्डको ह्याट्रिकका बावजुत डर्टमुन्ड स्तब्ध

डर्टमुन्ड घरेलु मैदानमा बोचुमसँग ४–३ ले पराजित भएको हो ।

रियल म्याड्रिडले जित्यो ला लिगाको उपाधि

रियल म्याड्रिड यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ ।

म्यानचेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्कियो

शीर्ष स्थानको सिटीले लिड्स युनाईटेडलाई ४-० ले पराजित गरेको हो ।

अन्तिम समयमा गोल खाँदै पिएसजी रोकियो

पिएसजीले घरेलु टोली स्टार्सवर्गसँग ३-३ गोलको बराबरी खेलेको हो ।

रोनाल्डोको गोलमा म्यानचेस्टर हारबाट जोगियो

युनाइटेडले घरेलु मैदानमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो ।

प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्नुपर्ने खेलाडीकाे माग

प्रशिक्षणमा नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको, राम्रो बस्ने, खाने...

तीन गोल गर्दापनि सिटीसँग हार्‍यो रियल म्याड्रिड

इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गरेको हाे ।

आर्सनलविरुद्ध रोनाल्डो पनि खेल्ने

युनाइटेड र आर्सनलबीचको खेल साँझ सवा ५ बजेपछि शुरु हुनेछ ।

बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडभन्दा १५ अंकले पछि

बार्सिलोनाले घरेलु टोली रियल सोसिडाडलाई १-० ले पराजित गरेको हो ।

पीएसजी उपाधिबाट मात्र एक जित टाढा

पिएसजीले एन्जर्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बेन्जेमा दुई पेनाल्टीमा चुके तर, हारेन रियल

बेन्जेमाले दुई पेनाल्टी चुकाएपनि रियल ३-१ को जित निकाल्न सफल भएको हो ।

आर्सनलसँग घरमै चेल्सीको हार

आर्सनलले चेल्सीलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्कियो

म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको सानदार जित

म्यानचेस्टर युनाइटेडमाथि ४-० को सानदार जित निकालेको हो ।

लिभरपुल प्रिमियर लिग शीर्ष स्थानमा, म्यानचेस्टर सिटी २ अंकले दोस्रोमा

शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक पुगेको छ ।

रोनाल्डोलाई पुत्र शोक

स्टार फुटबलर रोनाल्डोका नवजात शिशुको मृत्यु भएको छ ।

चेल्सी एफए कपको फाइनलमा

क्रिस्टल प्यालेसलाई २-० ले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

आर्सनल र टोटेनहमको हार

शीर्ष चारको दौडमा रहेको आर्सनल र टोटेनहमले हार बेहोरे ।

म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

अब फाइनलमा लिभरपुलले चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

ह्याट्रिकमा रोनाल्डोको कीर्तिमान

रोनाल्डोले अर्को ह्याट्रिक गर्दै म्यानचेस्टर युनाइटेडलाई जित दिलाए ।

1 2 69 70 71 93 94