फुटबल
एसियन कप छनाैटकाे तयारीमा नेपाली फुटबल टिम
आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरूले राखेका छन् ।
बार्सिलोना युरोपा लिगबाट पनि बाहिरियो
बार्सिलोना ४–३ ले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो ।
भिल्लारियल सेमिफाइनल, बाहिरियो बायर्न म्युनिख
बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
चेल्सीलाई स्तब्ध पार्दै रियल म्याड्रिड सेमिफाइनलमा
रियलको सेमिफाइनल यात्रामा फेरि एक पटक बेन्जेमा नायक बनेका हुन् ।
१ लाख १ हजार पुरस्कार राशीको मेयरकप फुटबल शुरू
आजको अर्को खेल वडा नम्बर ३ र वडा नम्बर ७ बिच दिउँसो ३ बजे...
कर्णालीको पर्यटन प्रबर्द्धनका लागि जापानमा ‘रारा गोल्डकप’
प्रतियाेगितामा प्रथम स्थान हासिल गर्ने टिमले जापनीज ३ लाख ३ हजार ३ सय ३३...
म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी
सिटी र लिभरपुलले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित
पीएसजीले क्लेरमोन्टलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई १२ अंकको अग्रता
रियल म्याड्रिडले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेड र आर्सनल स्तब्ध
युनाइटेड एभर्टनसँग उसकै मैदानमा १-० ले स्तब्ध बनेको हो ।
सनको ह्याट्रिकमा टोटेनह्यामको सानदार जित
टोटेनह्यामले घरेलु टोली एस्टन भिल्लालाई ४-० ले पराजित गरेको हो ।
बार्सिलोना बराबरीमा रोकियो
बार्सिलोना र फ्रान्कफुर्ट १-१ गोलको बराबरीमा रोकिएका हुन् ।
बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जित, चेल्सी स्तब्ध
पहिलो लेगमा रियल म्याड्रिडले चेल्सीलाई ३-१ ले हराएको हाे ।
लिभरपुल र म्यानचेस्टर सिटी विजयी
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुल र...
चर्च ब्वाइजको फड्को : ए डभिजनमा बढुवा
यो जितसँगै १२ खेलमा २६ अंक जोडेको चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बन्न...
आर्सनलको शीर्ष चारको दौडमा ब्रेक
आर्सनल घरेलु टोली क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएको हो ।
एएफसी कप छनोट : सुखद सुरुवातको लक्ष्यमा मच्छिन्द्र
मछिन्द्रले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोना दोस्रो स्थानमा उक्लियो
महत्त्वपूर्ण जितमा पेड्रीले गरेको गोल नै निर्णायक बन्यो ।