फुटबल
सानदार जितसँगै टोटेनह्याम चौथो स्थानमा उक्लियो
टोटेनह्यामले न्युक्यासलमाथि ५-१ को सानदार जित निकालेको हो ।
पीएसजीको जितमा नेइमार, एमबाप्पे र मेस्सीको गोल
पीएसजीले घरेलु मैदानमा लोरिएन्टलाई ५-१ ले पराजित गरेको हो ।
चेल्सीको लज्जास्पद हार, म्यानचेस्टर युनाइटेड रोकियो
चेल्सीले लज्जास्पद हार बेहोर्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।
बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडको जित
रियलले सेल्टा डि भिगोलाई उसकै मैदानमा २-१ को जित निकालेको हो ।
म्यानचेस्टर सिटीलाई फेरि १ अंकको अग्रता
बर्नलीलाई २-०ले पराजित गर्दै सिटी फेरि शीर्ष स्थानमा उक्लिएको हो ।
लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
लिभरपुलले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिल रहेको समूह ‘जी’मा कुन-कुन देश छन् ?
हरेक समूहका शीर्ष २ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।
स्पेन र जर्मनी विश्वकपको एकै समूहमा
हरेक समूहका शीर्ष २ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् ।
कतार विश्वकपको ‘ड्र’ सार्वजनिक, कुन देश कुन समूहमा परे ?
३२ देशले भाग लिने विश्वकपमा बाँकी ३ देशको टुङ्गो आगामी जुनमा मात्र लाग्ने छ...
दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीको पोल्टामा, बिजेताले पायो १३ लाख
विराटनगर । दमक गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लब काठमाडौंले हात पारेको छ । शुक्रबार...
फिफा विश्वकपको ‘ड्र’ आज
काठमाडाैँ । कतारमा आगामी नोभेम्बर मा सुरु हुने विश्वकप २०२२ को ड्र शुक्रबार सार्वजानिक...
कतार विश्वकपमा प्रयोग हुने ‘बल’मा इतिहासकै छिटो गुड्ने क्षमता !
फिफा विश्वकपका लागि एडिडासले बनाएको यो १४औँ बल हो ।
एमबाप्पे चम्कदा फ्रान्सको सानदार जित
फ्रान्सले दक्षिण अफ्रिकामाथि ५-० को फराकिलो जित दर्ता गरेको हो ।
ब्राजिलको फराकिलो जित, अर्जेन्टिना रोकियो
ब्राजिलले बोलिभियालाई उसकै मैदानमा ४- ले पराजित गरेको हो ।
स्पेनको सानदार जित, जर्मनी रोकियो
जर्मनीले नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेलेको हो ।
पोल्यान्ड र सेनेगल विश्वकपमा छनोट
पोल्यान्ड र सेनेगल कतारमा यसै वर्ष हुने विश्वकपका लागि छनोट भएका हुन् ।
पोर्चुगल विश्वकपमा छनोट
नर्थ म्यासेडोनियालाई २-० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भयो ।
क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट
जमैकालाई ४-० ले पराजित गर्दै क्यानडा कतार विश्वकपको लागि छनोट भएको हो ।
इंग्ल्यान्डको पूनरागमन जित, नेदरल्यान्ड्ससँग हार्यो डेनमार्क
डेनमार्कको टिममा पुनरागमन गरेका क्रिस्टियन एरिक्सनले गोल गरेका थिए ।