फुटबल

स्पेनको जित, बेल्जियम रोकियो

स्पेनले घरेलु मैदानमा अल्वानियालाई २-१ ले पराजित गरेको हो ।

नेपाल आज थाइल्याण्डको क्लब चोनबुरीसँग खेल्दै

आजको खेलमा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ ।

भेनेजुएलामाथि अर्जेन्टिनाको सानदार जित

घरेलु मैदानमा अर्जेन्टिनाले भेनेजुएलालाई सुरुवातबाटै दबाबमा राखेको थियो ।

मनाङ मर्स्याङ्दी दमक गोल्डकपको अन्तिम चारमा

खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता...

अपराजित ब्राजिलको सानदार जित

शीर्ष स्थानको अपराजित ब्राजिलले १३ जित र ३ बराबरीको नतिजा निकालेको छ ।

पोर्चुगल विश्वकपको छनोट नजिक

पोर्चुगल र नर्थ म्यासेडोनियाबीचको खेल २९ मार्चमा हुनेछ ।

युरोकप विजेता इटालीले कतार विश्वकप गुमाउने

फिफा विश्वकप २०२२ मा इटाली छनोट हुन असफल भएको छ ।

नेपाल सुपर लिग अनिश्चित, एन्फाले असहयोग गरेको आरोप

काठमाडौँ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता निर्धारित समयमा नहुने भएको छ।...

नेपाल र थाइल्यान्डको मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

काठमाडौँ । एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलिरहेको...

नेपाल आज थाइल्यान्डसँग खेल्दै

नेपाली समयअनुसार साँझ ५:४५ मा खेल शुरु हुनेछ ।

तीन खेलमा पराजित नेपालको प्रतिस्पर्धा बंगलादेशसँग

यसअघि नेपालले तीन खेलमा हार बेहोरिसकेको छ ।

राष्ट्रिय पुरुष फुटबल टिम ‘टिम अफ द इअर’

प्रतियोगितामा बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमले प्रतिस्पर्धा गरेको थियो ।

को बन्ला चेल्सीको नयाँ मालिक ?

प्राप्त सूचनाअनुसार चेल्सीको बिक्री प्रक्रिया शुरू भइसकेको छ ।

रियल म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित

बार्सिलोनाले रियल म्याड्रिडलाई सहजै पराजित गरेको छ ।

म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

योसँगै एफए कपको यस वर्षको सेमिफाइनलको समीकरण पूरा भएको छ ।

सनको दुई गोलमा टोटेनह्यामलाई तीन अंक

टोटेनह्यामले वेस्ट ह्याम युनाइटेडमाथि ३-१ को सहज जित निकालेको हो ।

चेल्सी एफए कपको सेमिफाइनलमा

चेल्सीको जितमा रोमेलु लुकाकुले सिजनको १२ औँ गोल पुरा गरे ।

आर्सनलले पूरा गर्‍यो प्रिमियर लिगमा २ हजार गोल

प्रिमियर लिग फुटबलमा आर्सनलले २ हजार गोलको कोसेढुङ्गा पुरा गरेको छ ।

न्युकासलमाथि एभर्टनको रोमाञ्चक जित

जारी लिगमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

पूनरागमन जित निकाल्दै बार्सिलोना क्वाटरफाइनलमा

पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

1 2 72 73 74 93 94