फुटबल
अन्तर्राष्ट्रिय खेलकाे तयारीमा जुट्याे राष्ट्रिय फुटबल टिम
फिफा वरीयतामा नेपाल १६७ औं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ ।
लिभरपुल म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि
लिभरपुलकाे जितमा डिएगो जोटा र रोबर्टो फिरमिनोले गोल गरे ।
युभेन्ट्सलाई स्तब्ध पार्दै भिल्लारियल क्वाटरफाइनलमा
युभेन्ट्सलाई स्तब्ध पार्दै च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।
झापा गोल्डकपमा पूर्व खेलाडीसहितलाई सम्मान
यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारका सदस्य भीमलाल र...
म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एट्लेटिको क्वाटरफाइनलमा
युनाइटेडको घरेलु मैदानमा १-० को जितका साथ एटलेटिको अघि बढेको हो ।
शीर्षस्थानको म्यानचेस्टर सिटी रोकियो
सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको हो ।
बेन्जमाको दुई गोलमा रियललाई १० अंकको अग्रता
स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले उपाधि होड बलियो बनाउँदै लगेको छ ।
झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई
बिर्तामोड । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पाँचौं संस्करणको नेपाल आइस झापा गोल्डकपको उपाधि...
फ्रेन्च लिग वानमा पीएसजीलाई १५ अंकको अग्रता
एमबाप्पे र नेयमारको गोलमा पिएसजीको सहज जित
ओसासुनालाई पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा
स्पेनिस ला लिगामा बार्सिलोना पुन: तेस्रो स्थानमा उक्लिएको छ ।
नेपाली फुटबललाई झस्काइरहने फागुन २९
उक्त घटनाका कारण तत्कालीन शिक्षा मन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव शरदचन्द्र शाह...
साफ फुटबल च्याम्पियनसिप : नेपाली टोली भारततर्फ
नेपाली टोलीमा प्रिती राई (कप्तान), सावित्री किशन, लीला जोशी, पूजा थापा, सविना चौधरी, मञ्जुकुमारी...
मेसी–रोनाल्डो युग अन्त्यतर्फ !
एक्काइसौँ शताब्दीमा मेसी र रोनाल्डोभन्दा बढी चर्चामा रहेको, पढिएको, हेरिएको र खोजिएको विषय यो...
रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको जित
उनले यसअघि युनाईटेडमा जनवरी २००८ मा ह्यट्रिक गरेका थिए ।
म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउँदै लिभरपुल
लिगमा जितपछि लिभरपुलको ६६ अंक भएको छ ।
अंक सुधार गर्दै तेस्रो स्थानमा उक्लियो एट्लेटिको
स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।
अब्रामोभिचको सम्पत्ति रोक्का, चेल्सी क्लब बेच्न नपाउने
काठमाडौँ । इंग्लिस फुटबल क्लब चेल्सी किनबेचको समाचारले चर्चा पाइरहँदा बेलायत सरकारले चेल्सीका मालिक...
बराबरीका बाबजुद म्यानचेस्टर सिटी क्वाटरफाइनलमा
म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बेन्जेमाको १७ मिनेटमा ह्याट्रिक, पीएसजी अन्तिम १६ बाटै बाहिरियो
रियल म्याड्रिडको घरेलु मैदानमा पिएसजीले अग्रता लिएको थियो ।