फुटबल

अपराजित रहँदै मनाङ शीर्ष स्थानमा

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा...

चेल्सी रोकिदा युभेन्ट्स समूह विजेता

अन्तिम खेलमा समूहमा चेल्सी बराबरीमा रोकिएपछि युभेन्टस समूह विजेता बन्यो ।

बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियाे

जित्नै पर्ने खेलमा बुधबार बार्यन म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना समूह चरणबाट बाहिरिएको...

मच्छिन्द्र अपराजित रहँदै दोस्रो स्थानमा उक्लियो 

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साबिक च्याम्पियन मच्छिन्द्रले जावलाखेल युथ क्लबलाई...

बराबरीमा रोकिएसँगै पुलिसले गुमाएको मौका

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नेपाल पुलिस र हिमालयन शेर्पाले अंक...

समूह चरणको अन्तिम खेलमा सिटी पराजित

च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी अन्तिम खेलमा पराजित भएको छ।

इन्टर मिलानलाई हराउँदै रियल समूह विजेता

स्पर्धामा १३ पटकको युरोपियन च्याम्पियन रियलले सहज जित निकाल्यो।

एम्बाप्पेले तोडे मेस्सीको कीर्तिमान

उनले अर्जेन्टिनाका लियोनल मेस्सीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् ।

मेस्सी र एमबाप्पे चम्कँदा पीएसजीको सहज जित

पीएसजीको जितमा लियोनेल मेस्सी र किलियन एम्बाप्पेले २-२ गोल गरेका थिए ।

लिभरपुलले शतप्रतिशत जित निकाल्दा एट्लेटिको नकआउट चरणमा

समूह 'बी' अन्तर्गत जित्नै पर्ने खेलमा एट्लेटिकोले पोर्टोलाई ३९१ ले पाखा लगायो।

रोमाञ्चक खेलमा एभर्टनद्वारा आर्सनल पराजित

सुरुवाती अग्रताका बाबजुद आर्सनल एभरटनसँग पराजित भएको छ ।

म्यान-यूको संघर्षपूर्ण जित, टोटेनह्याम लयमा

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले आइतबार संघर्षपूर्ण जित निकाल्दा टोटेनह्यामले पछिल्लो तीन खेलसम्म लगातार...

बार्सिलोना बेटिससँग स्तब्ध, रियलको जित

शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ ।

चेल्सीलाई पछि पार्दै म्यानचेस्टर शीर्ष स्थानमा

वाट्फोर्डमाथि सहज जित निकाल्दै म्यानचेस्टर सिटी शीर्षस्थानमा उक्लिएको छ ।

वेस्टह्यामसँग चेल्सीको अप्रत्याशित हार

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्याशित हारको बेहोरेको छ। शनिबार बेलुका भएको खेलमा...

एनआरटी र च्यासलको बराबरी

बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ ।

संकटासँग मनाङको राेमाञ्चक बराबरी

मनाङ दुई पटक खेलमा पछि परेर पनि खेलमा फर्किएको थियो ।

मेन्छयायेम गाउँपालिकाको फुटबल टिम विजयी

तेह्रथुम । जिल्लाको म्याङलुङ्ग नगरपालिकामा -८ र सनराइज युवा क्लब कोबेकको संयुक्त आयोजनामा सञ्चालन...

मार्टिन्सको ह्याट्रिकसँगै सातदोबाटो शीर्षमा

काठमाडौँ । काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मार्टिन्स अजयीले ह्याट्रिक गरेपछि...

फ्रेन्डसँगको हारबाट जोगियो थ्री स्टार

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार अन्तिम समयमा संभावित हारबाट...

1 2 81 82 83 89 90