फुटबल

पिएसजीलाई पराजित गर्दै समूह विजेता बन्यो सिटी

समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५-० ले पराजित गर्‍यो।

युभेन्ट्समाथि चेल्सीको सानदार जित

इंग्लिस क्लब चेल्सीले इटालियन क्लब युभेन्टसमाथि ४-० को रवाफिलो जित निकाल्यो ।

भिल्लारियललाई पराजित गर्दै युनाईटेड अन्तिम १६ मा

म्यानचेस्टर युनाईटेडले भिल्लारियललाई २-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

वार्यनको रवाफ कायम रहँदा बार्सिलोना संकटमा

काठमाडाैँ । च्याम्पियन्स लिग फुटबलमा समूह ‘इ’ मा वार्यन म्युनिखले ५ खेल सम्म आफ्नो...

निधनको एक वर्षपछि म्याराडोनामाथि बलात्कारको आरोप

काठमाडौँ । महान फुटबलर डिएगो म्याराडोनाको मृत्यु भएको करीब एक वर्षपछि एक महिलाले उनीमाथि...

विभागीय डर्वी भिडन्त बराबरी

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय डर्वी भिडन्त बराबरीमा सकिएको छ । दशरथ...

शीर्ष स्थानमा उक्लियो रियल

स्पेनिस लालिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुललाई पछि पार्दै सिटी दोस्रो स्थानमा

एभर्टनलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याएको छ ।

एपीएफलाई हराउँदै ब्रिगेडको विजयी सुरूवात

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले सुखद् सुरुवात गरेको छ...

म्यान-यूका प्रशिक्षक सोल्सर बर्खास्त

काठमाडौँ । खराब नतिजाबाट गुज्रिरहेको इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेटस्टर युनाइटेडले मुख्य प्रशिक्षक ओले...

चेल्सी र लिभरपुल लयमा रहँदा युनाईटेड फेरि पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजन चेल्सीले आफ्नो सानदार प्रदर्शन कायम राख्दा...

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

प्रशिक्षकका रूपमा जाभी हर्नान्डेजले बार्सिलोनामा पहिलो जित निकालेका हुन् ।

आर्सनलमाथि लिभरपुलको फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ ।

लिग वानमा मेसीले गरे पहिलो गोल, पीएसजी विजयी

घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३-१ ले पराजित गरेकाे हाे ।

ए डिभिजन लिगमा थ्री स्टारको विजयी सुरुवात

थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

संकटा र हिमालयन शेर्पा बराबरीमा

खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।

प्रिमियर लिगमा आज आठ खेल

म्यानचेस्टर युनाईटेडले वाटफोर्डसँग खेल्ने छ ।

शहीद स्मारक लिग: पुरानो इतिहास तर अस्थिर

राणाहरूको रजगज रहेकै बेला नेपालमा फुटबलको चासो बढेको देखिन्छ ।

बुन्डेस लिगामा बार्यनको दोस्रो हार

बायर्न म्युनिख घरेलु टोली अग्सवर्गसँग २-१ ले पराजित भएको हो ।

ए डिभिजन लिग : सातदोबाटो र फ्रेन्ड्सको बराबरी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र...

1 2 83 84 85 89 90