फुटबल

क्रिस्टल प्यालेससँग म्यानचेस्टर सिटी स्तब्ध

घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग २-० ले पराजित भएकाे हाे । 

अल्मुताइरी आज नेपाल आउँदै 

साफ च्याम्पियनसिपपछि कुवेत गएका अल्मुताइरी आज नेपाल फर्किने भएका हुन् ।

डि मारियाको निर्णायक गोलमा पीएसजी विजयी 

खेलमा एन्जल डी मारियाको निर्णायक गोलमा पीएसजीले लिललाई २-१ ले पराजित गरेको हो ।

लगातार दोस्रो हारसँगै बाहिरियो नेपाल

नेपाली राष्ट्रिय यू-२३ टीम लगातार दोस्रो हार बेहोर्दै छनोट चरणबाट बाहिरिएको छ ।

बार्सिलोना पराजित भएपछि कोम्यान बर्खास्त

स्पेनिस क्लब बार्सिलोना लगातार खराब प्रदर्शनको सिकार भएपछि प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्ती परेका छन्...

लिग कपबाट बाहिरियो म्यानचेस्टर सिटी, क्वाटरफाइनलमा को-को पुगे ?

वेस्टह्यामसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि सिटी लिग कपबाट बाहिरिएको हो ।

आज नेपाल ताजकिस्तानसँग खेल्दै

रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले घरेलु टोली ताजकिस्तानसँग नेपाली समय अनुसार राति पौने ८ बजे...

रियल म्याड्रिड रोकियो, बार्सिलोनाको हार

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ भने बार्सिलोना पराजित...

अल्मुताइरी नेपाल फर्कने, तीन वर्षको नयाँ सम्झौता

काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग...

चेल्सी र आर्सनल क्वाटरफाइनलमा

निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

इरानसँग नेपाल ४-० ले पराजित

काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल इरानसँग...

युवा टीमलाई सम्हालिने चुनौती

काठमाडौँ । यू-२३ एसिया कप फुटबल छनोटमा नेपाल आज इरानसँग खेल्दैछ । एसियाको पावर...

टी-ट्वेन्टी विश्वकप: आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै

आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दैछन् ।

पीएसजी र मार्सेको बराबरी

गएराति भएको खेलमा पीएसजी र मार्सेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

डिबालाको गोलमा युभेन्ट्स हारबाट जोगियो

युभेन्ट्स इटालियन सिरी ‘ए’ मा इन्टर मिलानसँगको हारबाट जोगिएको छ ।

म्यान-यूको मैदानमा लिभरपुलको गोल वर्षा, सलाहको ह्याट्रिक

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई उसकै मैदानमा लज्जास्पद हार चखाएको छ...

बार्सिलोनाको मैदानमा रियलको जित

काठमाडौँ । स्पेनिस लालिगा अन्तर्गत जारी सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले २-१ को...

प्रिमियर लिग : लिभरपुललाई हराएर उपाधि होडमा फर्कने दाउमा युनाईटेड

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र लिभरपुल खेल्दैछन् । नेपाली...

सिजनको पहिलो एल क्लासिको आज, कसले मार्ला बाजी ?

काठमाडौँ । स्पेनिस ला लिगाका परिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीच सिजनको पहिलो खेल...

फुटबलमा फर्किँदै बिमल घर्तीमगर

काठमाडौँ ।  शहीद स्मारक लिगमा ए डिभिजन क्लबहरूले धमाधम खेलाडी अनुबन्ध गरिरहेका छन् ।...

1 2 96 97 98 100 101