बिविध
नेपालगञ्ज म्याराथनको उपाधि किरण र सन्तोषीलाई
२०७८ मंसिर ४ गते
महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।
सेनाका रेफ्री ढकाल फ्रेन्च इकोपेनमा निर्णायकका लागि फ्रान्स प्रस्थान
२०७८ कार्तिक २४ गते
पाकिस्तानमा भएको उक्त तेक्वान्दो प्रतियोगिताका ४५ प्रतिस्पर्धामा उनले रेफ्री भएर निर्णय सुनाएका थिए ।
वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
२०७८ कार्तिक ९ गते
ललितपुर । गणेशमान सिंह फ़ाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित वीर गणेशमान...
राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय
२०७८ कार्तिक १ गते
सरकारले यसअघि उनलाई दुई पटक स्पष्टीकरण सोधेको थियो ।
‘हिट बक्सिङ च्याम्पियनसिप’मा हिमचितुवा र फुजीमुरा भिड्दै
२०७८ असोज ३० गते
फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।
प्रथम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
२०७८ असोज २३ गते
धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा जारी प्रथम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको...
पुरुष क्लब भलिबलमा आर्मी च्याम्पियन
२०७८ असोज १६ गते
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका...